नेपालका कम्युनिस्ट आवरणका नेताहरुले कमरेड गोञ्जालोबाट सिक्नु पर्ने पाठ

“सबैले अवश्य मर्नुपर्छ, तर मर्नुको अर्थ फरक–फरक हुन्छ । प्राचीन चिनियाँ साहित्यकार जुमा चेनले भनेका थिए,”सबैमाथि मृत्यु आए तापनि यो ताई पहाडभन्दा गह्रौं अथवा प्वाँखभन्दा हलौं पनि हुन सक्छ ।” जनताको निम्ति मर्नु ताई पहाडभन्दा गह्रौं हुन्छ, तर फासिष्टहरुको निम्ति काम गर्नु र शोषक र थिचोमिचो गर्नेछहरुको निम्ति मर्नु प्वाँखभन्दा पनि हलौं हुन्छ ।” […]
२०७८ आश्विन ३ गते, आईतवार