विचार

रुस–युक्रेन युद्धको अन्तरकथा

रुस र युक्रेनको इतिहास र आपसी सम्बन्ध उतारचढावपूर्ण रहँदै आएको छ । सम्राट जारहरुको समयमा युक्रेन रुसो नियन्त्रणमा रहँदै आएको थियो । तर, युक्रेनीहरु स्वतन्त्र देशको रुपमा रहन चाहन्थे । युक्रेनीहरुको त्यो चाहना कहिल्यै पूरा भएन । जब १९१७ मा रुसमा समाजवादी क्रान्ति सम्पन्न भयो, तब बाल्टिक गणराज्यहरु स्वतन्त्र देशको अस्तित्वमा आए । त्यसपछि नै […]

२०७९ श्रावण ८ गते, आईतवार

विप्लव व्यक्तित्वविरुद्ध प्रहार

आज हामीले भूमण्डलीकृत साम्राज्यवादसँग लड्नु परेको छ । अर्थात नेपालको सत्ता पल्टाउनु भनेको सारमा भूमण्डलीकृत साम्राज्यवादविरुद्ध धावा बोल्नु हो । नेपालमार्फत्् विश्वव्यापी रूपमा धावा बोल्नु हो । नेपालमा क्रान्ति हुनु आफैँँमा विश्वलार्ई साम्यवादतर्फ प्रविष्ट गर्न अपिल गर्नु हो । यसै कारण नेकपा महासचिव विप्लवले पार्टीको ११औं केन्द्रीय समितिको बैठकमा पेश गर्नुभएको प्रस्तावमा हाम्रो जिम्मेवारी युग […]

२०७९ श्रावण ८ गते, आईतवार

नेतृत्व, कार्यकर्ता र जनताबीचको सम्वन्ध

मानव समाजको विकास रुपान्तरण र गुणात्मक छलाङद्वारा निरन्तर विकास र समृद्धिका लागि कुनै पनि राजनीतिक नेतृत्व, त्यसका कार्यकर्ता, जनताको आपसी विचार र दृष्टिकोणमा समानता, एकआपसमा सापेक्षित मित्रता–मित्रतापूर्ण व्यवहार, अन्तर संघर्ष एक अनिवार्य शर्त हुन आउँछ । कम्युनिष्ट पार्टी माक्र्सवादी विज्ञान आर्थात सर्वहारा वर्गीय दर्शनले प्रशिक्षित पार्टी हो । यो पार्टी द्वन्द्वान्तमक भौतिकवादी विचार धाराले निर्भर […]

२०७९ श्रावण ८ गते, आईतवार

‘ युवाहरु देशमा बस्नुपर्छ र जाली फटाहासंग लड्नुपर्छ’

नेपालको सञ्चार माध्यमको लागि र जनताको सुचना प्राप्त गर्ने अधिकारको लागि आज एउटा खुसिको दिन आएको छ । यहाँ थुप्रै सञ्चार माध्यमहरु, अनलाइनहरूको बिचमा एउटा नयाँ सञ्चार माध्यम जनपत्रकार अनलाइन थपिएको छ, आज उदघाटन भएको छ । यो उदघाटनको अवसर जुराइदिने जनप्रचार प्रसार प्रालिलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु र यो उद्घाटन भएको जानकारी गराउन […]

२०७९ श्रावण ६ गते, शुक्रबार

संसदीय व्यवस्थाको विकल्प खोजौं

१. भ्रष्टाचार, राजनीतिक अस्थिरता र लुटतन्त्रको अन्त्य ः संसदीय व्यवस्थाको हुबहु पुनरावृत्ति हुनु जनयुद्ध र २०६२÷०६३ को जनआन्दोलनको उपहास थियो । गणतन्त्र, संघीयता र धर्मनिरपेक्षताको रंगमा पुरानै संसदीय व्यवस्थाको पुनरावृत्ति गरिएको थियो । यसको जग अन्त्य भयो । आज यो व्यवस्था धेरै नै अलोकप्रिय बनेको छ तर नेताहरुमा अगाडि बढ्ने दृष्टिकोण नै छैन । भर्खरैको […]

२०७९ श्रावण २ गते, सोमबार

श्रीलंकको टाटपल्टेको अर्थतन्त्रबाट के सिक्ने ?

अन्ततः श्रीलंकाका प्रधानमन्त्री रनिल बिक्रम सिंघेले गएको जून २३ माश्रीलंकाको अर्थतन्त्र टाट पल्टेको घोषणा गरेका छन्् । दक्षिण एशियाको आर्थिक बृद्धि दर निकै राम्रो तहमा भइरहेको मानिने गरेको श्रीलंकामा यस्तो भयावह संकट किन र कसरी आयो त्यसका बारेमा राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा सेमत आज अनेक टिकाटिप्पणी र विवेचनाहरु भइरहेका छन्् । तर, यसको मूलमा पुगेर […]

२०७९ श्रावण १ गते, आईतवार

चिनियाँ नेताको नेपाल भ्रमण र संसदवादी राजनीति

चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी)का विदेश विभाग प्रमुख लिउ जियान्चाओले असार २६ देखि २९ सम्म चार दिने नेपाल भ्रमण गर्नुभएको छ । उहाँँको यस पटकको नेपाल भ्रमणलार्ई लिएर विभिन्न किसिमका ब्याख्या बिश्लेषणहरु भैरहेका छन्् । नेपालका कम्युनिष्टहरुलार्ई भित्रभित्रै सहयोग गरेको आरोप लाग्दै आएको चिनियाँ कम्युनिष्ट पार्टीका नेताले यस पटक नेपाली कांग्रेसको निमन्त्रणामा नेपालको भ्रमण गरेपछि उपरोक्त […]

२०७९ श्रावण १ गते, आईतवार

श्रमिक समुदाय र मुक्तिको प्रश्न

यो समुदायको प्रतिनिधित्व गर्ने नेतृत्वदायी संगठनको नाम राख्ने सम्बन्धमा अहिले व्यापक बहस छ । यसको नाम दलित शब्दसँग जोडेर राख्ने कि छुट्टै राख्ने भन्ने चर्चा छ । यद्यपि, यो बहस नयाँ भने होइन । नेपाल र भारतमा पनि यसबारे लामो समयदेखि बहस चलिरहेको इतिहास छ । यो सङ्गठनको नाम राख्दा दलित शब्दको अर्थ, महत्व र […]

२०७९ श्रावण १ गते, आईतवार

नेपालमा नागरिकता : समस्या र समाधानका विविध आयामहरु !

समस्याका आयामहरु :१. नेपाली नेता-शासकहरुको राष्ट्रिय आत्मसमर्पणवादी चिन्तन र चरित्र : यो नै नेपालका यावत् समस्याहरुका साथै नेपालमा नागरिकताको समस्याको पनि प्राथमिक र प्रधान कारक हो ।नेपालमा नागरिकताबारेको समस्या मूलतः भारतसँग सम्बन्धित छ । सामान्यतया सबै शक्तिराष्ट्र र विशेषत: भारतीय विस्तारवादप्रति नेपालका नेता-शासकहरुद्वारा गरिने दलाली, भक्ति अनि चाकरी आदिद्वारा प्रचार-प्रशंसा, पद-पैसा र सुख-सुविधा प्राप्त गर्ने […]

२०७९ असार ३० गते, बिहीबार

आजको आवश्यकता बृहत् राष्ट्रिय एकता

१. सबै पार्टीको समस्या ः सामूहिकताको अभाव ः आज नेपालका राजनीतिक पार्टीहरुमा अनौठो रोगको विकास भएको छ, त्यो हो चाकडीबाज र नेतृत्वको अराजकतावाद । आज कम्युनिष्ट पार्टीहरु किन फुुटेका छन् भन्ने प्रश्नको एउटै सर्वमान्य उत्तर छ, त्यो हो ः व्यक्तिगत महत्वकांक्षा । सबै पार्टीहरु पार्टी अध्यक्ष वा सभापतिहरुको पेवा जस्तै बनेका छन् । हिजो केपी […]

२०७९ असार २९ गते, बुधबार