विचार

नवौ महाधिवेशन र हाम्रो असाधारण जिम्मेवारी

हामी हाम्रो जनप्रिय पार्टी नेपाल कम्युनिष्ट पार्टीको ऐतिहांसीक नवौं राष्ट्रिय महाधिवेशनको संघारमा उभिएका छौं । यहि असोज १—९ गते सम्मको समय तालिकामा हामी महाधिवेशनलाई सम्पन्न गर्न गैरहेका छौं । यसअघि हामीले २०७३ सालमा महाधिबेशन सम्पन्न गरेका थियौं । “ऐतिहांसिक नवौं महाधिवेशनलाई भव्यरुपले सफल पारौं । एकिकृत जनक्रान्तिको बिचारलाई नंया उचाईमा बिकास गरौं ।”भन्ने नाराका साथ […]

२०७९ भाद्र २६ गते, आईतवार

अन्तरसङ्घर्षका पाँच वर्ष

हामी महाधिवेशनको संघरमा छौँ । महाधिवेशन भनेको विचार, राजनीति, संगठनसहित वर्गसङ्घर्ष, जनसङ्घर्ष र अन्तरसङ्घर्षको सिंहावलोकन गर्ने र भावी मार्ग तयार गर्ने अवसर पनि हो । यो लेखमा ८औं महाधिवेशनदेखी ९औं महाधिवेशन वरपरको सङ्घर्षको सन्दर्भमा सामान्य चर्चा गरिनेछ । प्रचण्डसँग विद्रोह गर्ने समयमा मेची (मूलतः कोचिला) मा अझ यसो भनौँ लिम्बुवान ब्युरोमा इन्द्र आङ्बो ‘मौसम’ ले […]

२०७९ भाद्र २६ गते, आईतवार

क. सुरेश वाग्ले : एक बहुआयामिक व्यक्तित्व !

प्रारम्भ :आज भाद्र २३ गते २४ औं बासु स्मृति दिवस सुरेश वाग्ले (क.बासु) र भीमसेन पोख्रेलको हत्या भएको दिनका सन्दर्भमा उहाँहरुप्रति हार्दिक भावपूर्ण श्रद्धाञ्जली ! यस सन्दर्भमा क . बासु सँगको सहकार्य गर्ने अवसर पाएकाले उहाँबारे केही लेख्नु मेरो कर्तब्य भएकाले लेख्नु वान्छनीय भएको छ । क. सुरेश वाग्ले (बासु) सँग मेरो प्रत्यक्ष परिचय उहाँ […]

२०७९ भाद्र २३ गते, बिहीबार

मान्छे आन्दोलनबाट किन भाग्छ ?

हामीले विश्वको अनिवार्य सत्य अर्थात् वैज्ञानिक समाजवाद, साम्यवादसम्मको यात्रा तय गरिसकेका छौं । वर्ग संघर्षको निरपेक्ष प्रक्रियामा सचेततापूर्वक क्रान्तिकारी पहलकद्मी लिनु हाम्रो मुख्य काम हो । यसो हुँदा मात्र लिइएको रणनीतिक लक्ष्य चुम्न हामी सफल हुन्छौं । क्रान्ति कुनै खेल वा रोमान्स होइन, यहाँ भित्र धेरै ठूलो जिम्मेवारी रहेको छ । क्रान्ति गर्नु भनेको वर्तमान […]

२०७९ भाद्र २० गते, सोमबार

कम्युनिष्ट शासनको अन्त्य गर्ने प्रणेताको अवसान हुँदा

विश्वमा उदाहरणीयरुपमा चलेको झण्डै ७० वर्षे कम्युनिष्ट शासन र सोभियत संघको अन्त्य गर्ने मिखाइल गोर्वाचोभको हालै निधन भएको छ, जसकाबारेमा विश्वमै चर्चा छ । उनलाई पश्चिमाहरुले प्रशंसा गरेका छन्् भने धेरैले आलोचना पनि गरेका छन्् । सन् १९२२ डिसेम्बर ३० मा स्थापना भएको सोभियत संघ सन् १९९१ डिसेम्बर २६ मा बिघटन भएको थियो । सन् […]

२०७९ भाद्र २० गते, सोमबार

देशभक्ति र त्याग कम्युनिष्ट राजनीतिको मूल आधार

विश्वको कम्युनिष्ट आन्दोलन यतिबेला रक्षात्मक अवस्थामा पुगेको छ । कम्युनिष्टहरुको विचारधारालाई निर्देशितगर्ने मूल सैद्धान्तिक आधार माक्र्सवाद र लेनिनवाद हो । जसले संसारलाई अलौकिक नभई बस्तु तथ्यका आधारमा ब्याख्या र बिश्लेषण गर्ने प्रयास गर्दछ । आज विश्वमा पाँचवटा देशमा मात्र कम्युनिष्ट पार्टीले शासन गरेको अवस्था छ । विश्वका प्रायः सबै देशमा कम्युनिष्ट पार्टीहरु रहेका छन्् । […]

२०७९ भाद्र १५ गते, बुधबार

नेपालको राष्ट्रिय राजनीतिमा प्रयोगवादीहरुको बिगबिगी

नेपालको राष्ट्रिय राजनीतिमा सबैले चिनेका अस्थिर पात्र डा. बाबुराम भट्टराईले नवगठित नेपाल समाजवादी पार्टीको एक कार्यक्रममा ‘आपूmले नेपालको राजनीतिमा केही प्रयोग गरिसकेको र केही कुराहरु प्रयोग गर्ने तयारीमा रहेको’ बताएको एक हप्ता पुग्दा नपुग्दै उहाँ आफैँ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबाट प्रयोग हुनुभएको छ । कम्युनिष्ट राजनीति परित्यागको सार्वजनिक घोषणा गर्नुभएका डा. भट्टराईले चुनाव जित्नकै […]

२०७९ भाद्र ७ गते, मंगलवार

जनयुद्धकालीन नेतृत्वमा देखिएको पतनः एक दृष्टि

जनयुद्धकालीन नेकपा माओवादीको मूल नेतृत्व भन्नासाथ स्वभाबैले पुष्पकमल दाहाल र डा. बाबुराम भट्टराईको नाम आउने गर्दछ । भलै त्यतिबेला अन्य नेताहरुको पनि भरपुर योगदान रहेको थियो । यतिबेला दाहाल र भट्टराई दक्षिणपन्थी राजनीतिक बाटोमा अगाडि बढिसकेको अवस्था भएकाले पनि बिभिन्न कोणबाट चर्चा हुनेगरेका हुन् । माओवादी केन्द्रका अध्यक्ष दाहाल गत केही बर्षदेखि निरन्तर नेपालको दक्षिणपन्थी […]

२०७९ श्रावण २८ गते, शनिबार

युक्रेनसँगै ताइवान युद्ध र सम्भावित विश्व युद्ध

          १. नयाँ विश्वयुद्ध वा शितयुद्ध भन्ने आजको विश्वव्यापी प्रश्न ः सोभियत संघको विघटन र सोभियत संंघमा समाजवादी सत्ताको विघटनले पुरानो शितयुद्धको अन्त्य भएको ठानिएको थियो । अमेरिका विश्व व्यवस्थाको निर्णायक भन्ने छाप परेकै थियो । शक्तिको उन्मादमा विश्वमा धेरै हस्तक्षेप, आक्रमण र हत्याकाण्डहरु भए । अन्य साना देशहरुमा अमेरिकाद्वारा गरिएका हस्तक्षेपहरु कहालीलाग्दा र त्रासदीपूर्ण […]

२०७९ श्रावण २६ गते, बिहीबार

राज्य आतंकको बलमा चुनाव गराउने संसदीय शैली

आगामी मंसिरमा संसदको निर्वाचन गराउने प्रचार गरिए पनि यो सरकारले तोकिएकै मितिमा स्वतन्त्र र निष्पक्ष ढंगले निर्वाचन गराउला भन्ने कुनै सुनिश्चितता छैन । किनकि सत्तारुढ दलका कतिपय नेताहरुले आगामी फागुनमा मात्र निर्वाचन गराउने प्रशंग उठाएका छन्् भने सरकार असन्तुष्ट दलहरुलाई समेत सहमतिमा ल्याएर शान्तिपूर्ण ढंगले होइन, राज्य आतंक सिर्जना गरेर त्यसैको बलमा तथाकथित निर्वाचन गराउने […]

२०७९ श्रावण २४ गते, मंगलवार