विचार

प्रतिबन्धले क्रान्तिलाई रोक्न सक्दैन

पूर्वदेखि पश्चिम् महाकालीसम्म्को त्यो यात्राको त्यो दिन आज फेरि नयाँ अभियानले ती दिनहरूको याद कटाउँदै छ । २०५२ सालतिर देशमा भीषण युद्धको सुरुवात हुँदै गर्दा माओवादी नामक मान्छे देख्न बित्तिकै लुक्ने ती युवाहरू बिस्तारै बुझ्दै जाँदा युद्धमा आफ्नो अमूल्य ज्यान दिन तयार भए आखिर आमूल परिबर्तनकै खातिर थियो, त्यो महान् वीरहरुको बलिदान थियो । यहाँ […]

२०७७ माघ ११ गते, आईतवार

नेपालको तात्कालिक समस्या र दीर्घकालीन समाधान

लामो समयको द्वन्द्वपछि द्वन्द्वको स्थायी समाधानको दस्तावेज स्वरुप राष्ट्रिय सहमतिमै नेपालको वर्तमान संविधान बनेको हो र त्यो संविधान समाजवादोन्मुख भनिएको पनि छ । अझ त्यस अघि नै सबैजसो दलका घोषणापत्र, विधान र पारित प्रतिवेदनहरुमा सबैको लक्ष्य पनि समाजवाद नै रहिआएको छ । तर, विडम्बना ती कागजमै सीमित हुने अनि व्यवहारमा भने उही पुरानो मक्किएको र […]

२०७७ माघ ११ गते, आईतवार

दर्शनशास्त्रको पद्धति ः द्वन्द्ववाद र अधिभूतवाद

“अलग–अलग वस्तुहरुमाथि विचार गर्ने बेला अधिभूतवादले तिनका परस्पर सम्बन्धहरुलाई भुल्दछ, तिनको अस्तित्वमाथि विचार गर्ने बेला त्यसले त्यसको अस्तित्वको आरम्भ र अन्त्यलाई भुल्दछ । त्यसले रुखहरुलाई देख्दछ, वनलाई देख्न पाउँदैन, यसका विपरीत द्वन्द्ववादले वस्तुहरु र तिनका मानस चित्रहरु अर्थात् विचारहरुलाई, तिनका आधारभूत सम्बन्ध, गति, आरम्भ र अन्त्यलाई ध्यानमा राखेर नै ग्रहण गर्दछ ।” – फ्रेडरिक एंगेल्स […]

२०७७ माघ ११ गते, आईतवार

फासिवादको आधार : प्रहरी, सेना र राज्यकोषको दुरुपयोग

      १. सुरक्षा निकाय र राज्यकोषको चरम दुरुपयोग ः केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ को गठबन्धनको नेपाल कम्युनिष्ट पार्टीले लिएको नीति वा दृष्टिकोण भनेको दलाल सामाजिक फासिवाद हो र थियो । अहिले ओली र दाहालको गठबन्धनमा कृत्रिम विभाजन आएको छ । जसरी उनीहरुबीचको गठबन्धन वा एकता पनि कृत्रिम वा लेनदेनमा आधारित थियो । […]

२०७७ माघ ५ गते, सोमबार

भारतीय हस्तक्षेप र नेपाली लेन्डुप दोर्जेहरु

नेपालमा राजनीतिक वातावरण तरल बनेको बेला भारतीय शासकहरुले नेपालमाथि विविध तरिकाले हस्तक्षेप गर्दै आएका छन् । दलाल सरकारका प्रधानमन्त्री केपी ओलीले पार्टी भित्रको आन्तरिक किचलो, झगङ, भागबन्डा र शक्ति र पद– प्रतिष्ठा, पैसो तथा निहित व्यक्तिगत स्वार्थ टकराए पछि गत पुस ५ गते संसद विघटन गरे पछि संसदीय राजनीतिक पार्टीहरुका बीचमा अन्तरविरोध चुलिएको छ । […]

२०७७ माघ ५ गते, सोमबार

होशियार ! लिम्पियाधुरा बेच्न-साट्न पाइन्न

आज माघ १ र २ गते दिल्लीमा नेपाल-भारत संयुक्त आयोगको परराष्ट्र मन्त्रीस्तरीय छैठौं बैठक बस्दै छ ! उक्त बैठकमा भाग लिन परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीको नेतृत्वमा एउटा जम्बो टोली भारत गएको छ ! उक्त बैठकमा नेपाल-भारत सम्बन्धका विविध आयामहरुबारे दर्जनौ विषयमा छ्लफल हुने भनिएको छ । बाहिर भनिएका विषयहरुमध्ये नेपालको लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रमा […]

२०७७ माघ १ गते, बिहीबार

परराष्ट्र मन्त्री भारत भ्रमणमा किन ?

संविधानमा व्यवस्था नै नभएको धाराको अनर्थ व्याख्या गरेर प्रतिनिधिसभा विघट्न गरी आफु र आफ्नो गूटका व्यक्तिहरु बाहेक अरु सबैलाई सडकमा धकेल्न सफल भएका प्रधानमन्त्री केपी ओलीले देशका विरुद्ध के षड्यन्त्र गर्दैछन् भन्ने कुरा झन् पछि झन् डरलाग्दो रुपमा प्रकट भइरहेको छ । अधिवेशन सुरु भएको ९ औं दिनमा राष्ट्रिय सभाको हिउँदे अधिवेशन अन्त्य गरिएको छ […]

२०७७ पुष २८ गते, मंगलवार

नेपाल-भारत संयुक्त आयोगको आसन्न बैठक : एक गम्भीर जिज्ञासा

के–के छन् एजेन्डा र के – के गर्लान् सम्झौता ?सम्भावित एजेन्डा :१. कालापानी लगायतका अतिक्रमित सीमाक्षेत्रका भूमि फिर्ता ल्याउने !२. कोरोना भाइरसको खोप उपलब्ध गर्ने !३. ईपीजी प्रतिवेदन बुझ्ने र सार्वजनिक गर्ने !४. सन् १९५० को शान्ति तथा मैत्री सन्धि पुनरावलोकन गर्ने !५. घोषित आर्थिक सहयोग प्राप्त गर्ने !६. द्विपक्षीय व्यापार प्रबर्द्धन गर्ने !७. विभिन्न […]

२०७७ पुष २८ गते, मंगलवार

जनआक्रोशको निशानामा दलाल संसदीय व्यवस्था

१. जनआक्रोशको निशानामा दलाल संसदीय व्यवस्था र ओलीतन्त्र – संसदीय विकृति र विसंगतीका विरुद्व जनआक्रोश बढ्दो छ । सरकारी नेकपाभित्रको पछिल्लो नाटकीय विभाजनले नेपाली राजनीतिमा केही भ्रमहरु पनि उत्पन्न भएका छन् । जनमतलाई फेरी पनि संसदीय बहसभित्रै फसाउने गल्ती गर्नुहुँदैन् । यसको अर्थ क्रान्तिकारीहरु संसदीय विवादलाई पार गरेर जानुपर्छ, त्यहिँ फस्नु हुँदैन् । पछिल्लो अवस्थामा […]

२०७७ पुष २७ गते, सोमबार

साम्राज्यवादमा आत्मसमर्पण भइरहेको बेला चार दलीय मोर्चा

खुसीको कुरा छ, सच्चा वामपन्थीहरु एक जुट हुन थालेका छन् । नेपाल कम्युनिष्ट पाटी, क्रान्तिकारी माओवादी, नेकपा ऋषि कट्टेल र वैज्ञानिक समाजवादी पार्टीले रणनीतिक मोर्चा गठन गरेका छन् । भनिएको छ यो मोर्चाले संसद् पुनस्र्थापनाको माग गरेको छैन । न त नै निर्वाचनमा भाग लिने भनेको छ । वास्तवमा संसद् विघटनगर्नु असंबैधानिक कार्य हो । […]

२०७७ पुष २७ गते, सोमबार