कम्युनिस्टहरूमा विश्वदृष्टिकोणको रुपान्तरणको समस्या
कम्युनिस्टहरूका निम्ति विश्वदृष्टिकोणमा रुपान्तरणको समस्या ज्यादै महत्वपूर्ण प्रश्न हो । विश्वलाई हेर्ने दुई भिन्न विश्वदृष्टिकोण छन् । (एउटा हो आध्यात्मवादी – आदर्शवादी) विश्वदृष्टिकोण । यस विश्वदृष्टिकोणले चेतना पहिलो हो र चेतनाबाट पदार्थको जन्म भएको भन्ने मान्दछ । यस विश्व ब्रह्माण्डको उत्पत्ति कुनै अदृश्य शक्ति (काल्पनिक ईश्वर) बाट भएको हो भन्ने मान्दछ । अर्थात् विश्व ब्रह्माण्डको […]
२०७७ माघ १८ गते, आईतवार