असफल संविधान र संकटग्रस्त राज्य सत्ता
हामी सबैलाई थाहै छ कि यतिबेला केपी ओलीले नेतृत्व गरेको सत्ताधारी नेकपाको दलाल सत्ता संकटग्रस्त अवस्थामा पुगेको छ । यो दलाल सत्ता हरक्षेत्रमा असफल भइसकेको छ । यो असफलता संसदीय पुँजीवादी राज्यसत्ताकै असफलता हो । यो दर्शनसँग अन्तर्सम्बन्धित विषय हो । यो सिद्धान्तसित अन्तर्सम्बन्धित विषय हो । यो विचारसित अन्तर्सम्बन्धित विषय हो । राजनीतिसित अन्तर्सम्बन्धित […]
२०७७ आश्विन ११ गते, आईतवार