कम्युनिस्ट युवाहरु बारे – प्रकाश शाही
‘युवाहरू हो यो संसार तिमीहरूको हो हाम्रो पनि हो तर उदाइरहेका सूर्य तिमीहरू हौ, अस्थाइरहेका सूर्य हामीहरू हौं, त्यसैले मुख्यरूपले यो संसार तिमीहरुकै हो ।’ – माओ महान् गुरू कमरेड माओ जे दोगं भने जस्तै बुद्धि, विवेक, साहस र अभिलाषाको उत्कृष्ट संयोजन हो युवा उमेर, यसमा वर्गीय चेतना हुँदा संसारभरमा ठूला–ठूला राजनैतिक, सामाजिक, आर्थिक परिवर्तनहरू […]
२०७७ असार ३० गते, मंगलवार