ओली सरकारको २ वर्ष ः फासीवादीकरण, काण्डैकाण्ड र दलालीकरणको अबधि – हस्तबहादुर केसी
यही २०७६ फाल्गुन ३ गते ओली सरकारले २ वर्ष पुरा गरेर ३ मा प्रवेश गरेको छ । हिजो प्रधानमन्त्री केपी शर्मा ओलीले संसदभवनबाट देश र जनताको नाम सम्बोधन गरे । लामो समय खर्चेका ओलीले बिलकुलै विकास निर्माण र अन्य काममा जनतालाई ढाँट्ने आँखामा छारो छर्किनु बाहेक धेरै उपति वा फति गरेको सुनिएन । संसदीय व्यवस्थाको […]
२०७६ फाल्गुन ११ गते, आईतवार