कोरोना भाइरस र प्रतिबन्धका विरुद्ध नेपाली जनता – चिरन पुन ‘मिलन’
आरम्भ अहिले हाम्रो देश नेपाल दुईवटा दुस्मनसँगको लडाइँमा केन्द्रित बनेको छ । ती दुस्मनहरू हुन् : एक : कोरोना भाइरस (कोभिड १९) । दुई : केपी सरकारले जनतामाथि लादेको फासिवादी प्रतिबन्ध । नेपाली जनताका अगाडि यी दुवै दुस्मन निकै खतरनाक, भयानक र डरलाग्दा छन् । एकातिर आज संसारभर कोरोना भाइरस (कोभिड १९) ले हालबेहाल मच्चाइरहेको […]
२०७६ चैत्र २२ गते, शनिबार