विचार

गृहमन्त्रीलाइ खुल्ला पत्र : गणतन्त्रको निम्ति लड्दालड्दै एक हात र आँखा गुमाउनु कसुर हो ?

माननीय गृहमन्त्री ज्यु लाल सलाम नमस्कार ! जनबादी गायक एबम नेकपा माओबादिका केन्द्रीय सदस्य माइला लामालाई तपाईको मातहतमा रहेको प्रसासनद्वारा पक्राउ गरिएको खबर सुन्नमा आउँदा अति नै दु:खी र भावुक भएको छु । माननीय मन्त्री ज्यु, जनताको वर्गीय मुक्तिको खातीर तथा २३८ बर्षे सामन्ती राज्यसत्ताको अन्त्य र गणतन्त्र स्थापनाको लागि लड्डालड्दै आधा शरीर गुमाइसकेका माइला […]

२०७६ श्रावण ५ गते, आईतवार

राजबन्दी सुदर्शनलाई भावुक र मार्मिक पत्र : तपाई हाम्रो अबिरल यात्रा सँगै हुनेछ

आदरणीय दाई सुदर्शन ! रत्तिम अभिवादन !! प्रथमतः जनयुद्ध, जन-आन्दोलन, जनक्रान्तिमा हजुरको त्याग, तपस्या, दुःख, पीड़ा, जेलका यातना, लगानी, बलिदानीप्रति उच्चसम्मान ब्यक्त गर्न चाहन्छु । भौगोलिक, भौतिक रुपमा अलिक टाढा रहँदा यो हृदय विदारक क्षणमा मेरो मन भित्र दर्जनौ शब्दहरु घोत्लिन थाले । त्यसैले मलाई यो कागजको खोस्टो मार्फत दुई शब्द लेखी हजुरसँगको यात्रामा यात्री […]

२०७६ असार ३० गते, सोमबार

सर्लाही हत्याकाण्डको नालीबेली – अनिल शर्मा ‘विरही’

सर्लाही, लालबन्दी नगरपालिका १, लखन्तीमा असार ५ गते नेपाल कम्युनिस्ट पार्टी सर्लाहीका जिल्ला इन्चार्ज कमरेड कुमार पौडेललाई प्रहरीले नियन्त्रणमा लिएर, अङ्गभङ्ग बनाएर हत्या गरेपछि छेउमा कटुवा पेस्तोल राखी फोटो खिचेर त्यो फोटो केही आफूनिकट सञ्चारमा सुटुक्क सम्प्रेषण अथवा सार्वजनिक गरेको छ । घटना मात्र होइन, घटनाको प्रचारसमेत जनतामा भ्रमित जनमत निर्माण गर्ने उद्देश्यले योजनाबद्ध रहेको […]

२०७६ असार २८ गते, शनिबार

कुमार पौडेलको हत्या : मानव सभ्यताको अपमान –विष्णु पन्त

१. सर्लाहीमा कुमार पौडेलको पाशविक हत्या मिति २०७६ असार ५ गते एउटा अकल्पनीय समाचारले सर्लाहीको आकाशलाई स्तब्ध बनायो र पूरै नेपालभरि त्यो दुःखद समाचारले तरङ्गित र भयभित बनायो । शुरुमा प्रहरीको हवाला दिँदै समाचारले सनसनी मच्चायो कि विप्लव र प्रहरीबीच दोहोरो भिडन्त हँुदा कुमार पौडेलको मृत्यु भयो । घटनाको अर्को दिन नेपाल कम्युनिष्ट पार्टीका महासचिव […]

२०७६ असार २२ गते, आईतवार

खल्तीको मोवाइल सरकारको असली सुराकी-ओम हमाल

एककाइसौं शताब्दी विज्ञानको युग हो । त्यसमा पनि यस युगको लडाई हतियारबन्द हुने छैन । अबको लडाईं भनेको सुचना–प्रविधिमार्फत हुने छ । यदि कोही मानिस आजको जमानामा आएर सूचना प्रविधिसँग अनविज्ञ भयो भने उसले समयसापेक्ष रुपमा आफ्नो जीवनलाई अघि बढाउन सक्दैन ।सरकारी कार्यालय कम्प्युटर प्रणालीमा परिणत जोडिंदैछन् । तर कतिपय कार्यालयमा कम्प्युटर नजानेको कर्मचारीहरु जागीर […]

२०७६ असार २१ गते, शनिबार

महिलाले विशेष अधिकारको लागि लड्न आवश्यक – विनोद दाहाल

महिला भनेर सम्बोधन गर्दा कतिलाई नराम्रो लाग्छ, उनीहरु नारी नाममा सम्बोधन गर्न रुचाउछन् । उनीहरु स्त्री भनेर आदरभावको साथ सम्बोधन गरेको ठान्दछन् । कोही नामर्दको नाममा सम्बोधन गर्दछन् त कोही आइमाई भनेर पनि सम्बोधन गर्ने गर्दछन् । आधा आकाश भनेर सांकेतिक भाषमा सम्बोधन गरेको पनि हामी भेटन सक्छौं । कैयौं महिलाहरुले आफ्नो जुनी बिना सम्बोधन […]

२०७६ असार २१ गते, शनिबार

सरकारी दमन, प्रतिरोध र जनअपेक्षा – रणदिप ऐडी

क्रान्ति, विद्रोह, जनआन्दोलन र जनयुद्धको मुख्य कारण नै जनअपेक्षा राज्यब्यबस्था हो । राज्यसत्ता वर्गसंघर्षको उपज हो, राज्यको चरित्र वर्गीय हुन्छ जहाँसम्म राज्यसत्ताको ब्यवहार समान हुँदैन त्यहाँसम्म क्रान्ति, बिद्रोह, जनआन्दोलन युद्ध अनिवार्य हुन्छ । यो विज्ञानको अकाट्य नियम हो । यसको सहि समाधान भनेको नै समानता हो, समानताले शान्ति स्वतन्त्रताले समृद्धि ल्याउछ । २००६ सालदेखी हालसम्मको […]

२०७६ असार २१ गते, शनिबार

आफ्नो मतप्रति पश्चाताप – बलराम तिमल्सिना

एउटा संक्रमणकालीन मनोदशाका कारणले वर्तमान सरकारको पक्षमा मैले पनि मतदान गरेको थिएँ । मतदानपछिका झण्डै डेढ वर्ष सरकारले जुन परफरमेन्स देखायो त्यसबाट मैले आफ्नो मतप्रति पश्चाताप बोध गरेको छु । मैले जस्तै पश्चातापको ज्वालामा दन्कनेहरू लाखौंको संख्यामा होलान। यदि हामीले ल्याएको गणतन्त्रले आफूले दिएको मत निर्धारित समयभन्दा अगावै फिर्ता लिन पाउँने हक स्थापित गरेको हुने […]

२०७६ असार २० गते, शुक्रबार

सरकार नै संकटको कारक

झ्वाट्ट हेर्दा देशमा दुई तिहाई बहुमत प्राप्त सरकार छ । तर, सरकारको काम हेर्दा लाज मान्नुपर्ने स्थिति छ । जताततै अस्तव्यस्त छ । सरकारले कुनै पनि निकायलाई सही ढङ्गले चलाउन सकेको देखिँदैन । सत्तापक्षकै नेताहरु सरकारको चर्को आलोचनामा उत्रिएका छन् । उनीहरुले सरकार असफल भएको निष्कर्ष निकाल्न थालेका छन् । जसको उदाहरणस्वरुप प्रधानमन्त्री केपी ओलीका […]

२०७६ असार १५ गते, आईतवार

आजको आबश्यकता ,जनपक्षीय पत्रकारिता : हस्तबहादुर के.सी.

विषय प्रवेश ः पत्रकारिता(Journalism) को इतिहास ज्यादै लामो छ । सूचना तथा सञ्चार उद्योगका लागि समाचार संकलन गर्ने, सामूहिकीकरण गर्ने, सम्पादन गर्ने तथा सम्प्रेषन गर्ने कार्यलाई पत्रकारिता भनिन्छ । खासगरी पत्रकारको पेसा पत्रकारिता हो । पत्रकारले गर्ने काम विभिन्न पत्रपत्रिका, टेलिभिजन, रेडियो अनलाइन तथा अन्य सञ्चार माध्यमसम्बन्धी क्रियाकलाप, पत्रकारको काम, कर्तव्य र उद्देश्य आदिको विवेचना […]

२०७६ असार १५ गते, आईतवार