जनताले पुनः बन्दुक उठाउन नपरोस् – प्रशान्त लामा दोङ
देश यतिखेर राजनीतिक गर्मीले तातेको छ । नयाँ संविधान कार्यान्वयनको चरणमा गर्भपात भएको, इतिहासको कालखण्डमा जनतालाई थोरै भए नि आशा दियो बालेको बामपन्थी गठबन्धन नेतृत्वको सरकार आज दिल्लीमा पाकिएको सत्ताको खिचडीमा देश र जनताको चाहनाभन्दा बाहिर गएर नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रले आफ्नो बहसमा पार्न खुट्टा झिकेर सत्ताको बागडोर सम्हाल्न खोज्दैछ । उसले बिस्तारवादको घोडा […]
२०७३ श्रावण १ गते, शनिबार