विचार

माओ स्मृति हल अवलोकनको ऐतिहासिक क्षण – हस्तबहादुर के.सी.

अध्यक्ष माओ स्मृति हलको अवलोकन गर्ने सुन्दर कल्पना त धेरै वर्ष पहिलेदेखि गर्दै आएको थिएँ । तर वास्तवमै चीनको राजधानी बेइजिङस्थित विश्वप्रख्यात तेनमेनयन चोकको ठीक उत्तर पट्टिको एक ऐतिहासिक भवनभित्र वैज्ञानिक ढंगले निर्माण गरिएको अध्यक्ष माओ स्मृति हलको प्रत्यक्ष रुपमा आपैm उपस्थित भएर हेर्ने मौका मलाई १६ जुलाई २१५ (३१ साउन २०७२) मा मिल्यो । […]

२०७२ आश्विन २३ गते, शनिबार

नाकाबन्दी फिर्ता गर

भारतले अघोषित नाकाबन्दी गरेपछि अहिले देशको स्थिति अस्तव्यस्त भएको छ । खासगरी इन्धनको अभावले नेपाली जनता आक्रान्त बनेका छन् । भारतको यो अघोषित नाकाबन्दीको विरुद्ध नेपाली जनताका साथै अन्तर्राष्ट्रिय समुदायले समेत चर्को विरोध गरेका छन् । भूपरिवेष्ठित राष्ट्रको न्यूनतम हक र अधिकारलाई समेत कुण्ठित गर्दै भारतले नाकाबन्दी गरेपछि विश्वभर उसको आलोचना भएको छ । विगतमा […]

२०७२ आश्विन १६ गते, शनिबार

बाहिर हस्तक्षेपै घोर अन्यायपूण – डीबी चन्द

वर्तमान नेपाली राजनीति हाडीमा पूmल उठ्दै गरेको फूलौरा मकैभन्दा भिन्न छैन । जसरी एउटा मकैको गेडालाई आगोमाथि तातो हाँडीमा हालेर छट्पटाइ–छट्पटाई फुल्न बाध्य बनाइन्छ । एकात्मक राना शासनका विरुद्ध नेपाली जनताले करिब ६५ वर्र्ष अघिदेखिन नै संघर्ष र आन्दोलन छेड्दै आएको कुरा स्पस्टै छ । २००७ सालमा बहुदलीय प्रजातान्त्रको स्थापिन भएदेखिन नै जनताक नैसर्गिक मागहरु […]

२०७२ आश्विन ११ गते, सोमबार

प्रतिगामी संविधान खारेजीको विकल्प छैन – हस्तबहादुर के.सी.

नेपालका क्रान्तिकारी कम्युनिष्ट पार्टीहरू र मुक्तिकामी नेपाली जनताले २०७२ साल असोज ३ गतेको दिनलाई ‘कालो दिन’ को घोषणा गरे । यही असोज ३ गते ५.५२ बजे साम्राज्यवादी तथा विस्तारवादीहरूको कठपुतली सरकारका राष्ट्रपति डा. रामवरण यादवले प्रतिगामी संविधानमाथि हस्ताक्षर गरेर नेपालको राजनीतिक नेपालस्थित साम्राज्यवादी तथा विस्तारवादीहरूका दलहरूले जारी गरेकोम उक्त संविधान कालो संविधान हो, प्रतिगामी संविधान […]

२०७२ आश्विन ७ गते, बिहीबार

अब भारतसँग अन्तिम युद्ध लड्नुपर्छ –शिव डुम्रे

संविधान कस्तो बन्नुपथ्र्यो रु कस्तो बन्यो रु यसले कत्तिको राष्ट्रियताको सबालमा प्रश्न उठायो रु यसले नेपाली जनतालाई दिनुपर्ने हक अधिकारको लागी कत्तिको भूमिका खेल्यो रु के संविधान नेपालको हितमा बन्यो रु यो विषयमा नेपाली जनताले नै भोलीका दिनहरुमा यस्को फैसला गर्नेछन् । नेपाली जनताले ०७ सालको क्रान्ति पछि नेपालमा भएगरेका सामान्य देखी विशिष्ट र जटिल […]

२०७२ आश्विन ७ गते, बिहीबार

नेपाली क्रान्तिको अपरिहार्यता र नेतृत्वको खोजी – धनबहादुर चन्द

विश्वसमुदाय आर्थिक क्रान्तिको झन्डा उचालेर अगाडि बढिरहँदा नेपाल कुनै आमाको प्रसबको पिडा पछाडिको छट्पटाइरहेको नाबालक जस्तै चलमल गर्दै गरेको अबस्थामा छ । प्राकृतिक सम्पदाको धनी मानिने नेपाल आज विश्वसमुदायमाझ कंगाल बनेर एउटा उदाहरणीय बन्दैछ । मुख्यत राजनीतिक अस्थिरताका कारण र समय समयमा निकै निर्णायक संघर्षको कारण पनि हुनसक्छ देशले बिकासको गतिमा फड्को नमार्नु । विश्वले […]

२०७२ आश्विन ४ गते, सोमबार

एकीकृत जनक्रान्ति र जनमुखी पत्रकारिता – पुष्प न्यौपाने

प्रविधिको साथ हातमै छ संसार । भुमण्डलिकृत विश्व पछिको अत्यन्तै रोचक र नयाँ स्लोगन हो यो । यस युगको अत्यन्तै नविनतम आविष्कार सूचना प्रविधिको पहुँच प्रभाव विकास र विस्तारले समाजका प्रत्येक ईकाइहरु सकारात्मक कोणबाट सुखद वर्तमानको आनान्दानुभुतिमा छन् । र, नकारात्मक कोणबाट एउटा सहायक पक्ष आफ्नो गुमेको निजत्वप्रति पश्चातापपूर्ण दिनहरु निम्तिन सक्ने सम्भावनाको बादल पनि […]

२०७२ आश्विन ३ गते, आईतवार

प्रचण्ड पतन हुनुका कारणहरू – खेम थपलिया

महान् जनयुद्धका नायक प्रचण्ड कुनै बेला नेपालका समकालीन राजनीतिक नेताहरूभन्दा माथि थिए । नेपालमा मात्र नभएर उनको चर्चा परिचर्चा विश्वव्यापी नै हुने गर्दथ्यो तर विगतका करिब दस वर्षको राजनीतिक सङ्क्रमणकालसँगै उनको उचाइ घट्दै गएर अहिले करिब करिब चर्चाशून्य (यद्यपि काङ्ग्रेस एमालेहरूले प्रशंसा गरिरहेका छन्) को अवस्थामा पुगेको छ । आफूले गरेको सङ्घर्ष, पार्टीको मुख्य कार्यदिशा […]

२०७२ आश्विन १ गते, शुक्रबार

कालो दिन बन्दैछ असोज ३ – – हस्तबहादुर के.सी.

नेपालको राजनीतिक इतिहासमा २०७२ साल असोज ३ गते कालो दिन बन्दैछ । यसै दिन नेपालस्थित साम्राज्यवादी तथा विस्तारवादीहरूका दलालहरूले इतिहासमै कालो संविधानको घोषणा गर्दै छन् । आफूलाई जनताका सेवक ठान्ने र प्रजातन्त्रका दुहाई दिँदै आएको नेपाली कांग्रेस, २०२८ सालमा उत्पन्न भएको झापा विद्रोहको जगमा टेकेर एक जमानामा ठूलो कम्युनिष्ट पार्टी बन्न पुगेको र बीचको अवधिमा […]

२०७२ भाद्र ३१ गते, बिहीबार

रास्ट्रपति रास्ट्र बचाउ – धनबहादुर चन्द

सम्माननिय रास्ट्रपति ज्यू नमस्कार ! आज हाम्रो देश निकै जटिल तथा राजनितिक चङ्गोल र भुमरिमा फसिरहेको छ। ‘ घरफुटे गवार लुटे’ भन्ने लोकउक्ति जस्तै बैदेसिक सक्तिकेन्द्रको निसाना भनेको छ, झन्डै झण्डै आठ दस बर्ससम्म लामो संक्रमण र अकर्मन्यतामा रुमलिरहेको आजको हाम्रो देसको परिस्थितिलाई रास्ट्रपतिको भुमिकाको खाचो परेको छ । सदियौदेखि नेपाली जनताले झेल्दै आएका बिभिन्न […]

२०७२ भाद्र ३० गते, बुधबार