प्रचण्डलाई ओलीले लगाएको गुन – नरेन्द्रजंग पिटर
एमाओवादी अध्यक्ष प्रचण्डलाई एमाले अध्यक्ष खडग प्रसाद र्समा ओलीले यस पटक ठूलै गुन लगाए । कहिलेकहीँ नकरात्मक भूमिकाले पनि सकरात्मक परिणाम निकाल्छ भने जस्तै स्वयम् आफैँले गर्न नसकेको काम फत्ते कमरेड ओलीको सक्रियताले गरिदिएर माओवादीलाई यो गुन लागेको हो । उनको गुन भनेकै पहिला मधेसलाई हेप्नु र दोस्रो आन्दोलनकारीलाई वँदर भन्नु, तेस्रो माओवादीलाई आन्दोलनमा उतार्नु […]
२०७१ माघ १२ गते, सोमबार