आन्दोलनको बेला गरेका प्रतिबद्धता नबिर्स – राजेन्द्र चिमौरिया
संविधानसभाको पहिलो बैठकले गणतन्त्र घोषणा गर्दा मुलुकभर हर्षोल्लास छाएको थियो । तर, अहिले समम नागरिकले परिवर्तनको अनुभूती गर्न पाएनन, नेताहरुले संविधान बनाउँछन्, शान्ति आउँछ, खोजेजस्तै परिवर्तन पाइन्छ, विकास निर्माणले तीव्रता पाउँछ भन्ने आशा निरासामा बद्लिएको छ । नागरिकमा जुनै तन्त्र आए पनि के नै हुँदोरहेछ र भन्ने छाप बसिसकेको छ । शान्ति र संविधानको जिम्मेवारी […]
२०७१ पुष २१ गते, सोमबार