नेपालमाथि भारतको गिद्दे नजर गिद्दे नजर – अनिलभक्त खरेल
ब्रिटिश साम्राज्यवादको उपनिवेशको चंगुलबाट स्वतन्त्रभएपछि इण्डिया उर्फ भारतको गिद्दे नजर नेपालमाथि पर्दै आइरहेको छ । नेपालमा घटेका हरेक राजनीतिक घटनाक्रमसंगै नेपालले एकपछि अर्को चीज गुमाउँदै गैरहेको इतिहासले बताउँछ । चाहे २००७ सालको क्रान्तिबाट जहाँनिया राणा शासन ढाल्दा होस्, चाहे २०४६ सालको आन्दोलनबाट पञ्चायती व्यवस्था ढाल्दा होस् वा चाहे २०६२–२०६३ को आन्दोलनबाट राजतन्त्र ढाल्दा नै किन […]
२०७६ मंसिर १० गते, मंगलवार