इतिहासको कठघरामा मोहन वैद्य ‘किरण’ – पृथीछक वुढा मगर
फुट नेपाली कम्युनिष्टहरुको महा रोग हो । विश्व कम्युनिष्ट इतिहासमा साम्राज्यबादी शक्तिहरुले प्रत्यक्ष फौजी हस्तक्षेप गरेर कम्युनिष्टहरुलाई दमन गरेर तहसनहस पारेको ईतिहास छ तर नेपालमा भने प्रत्यक्ष रुपमा कहिलै कम्युनिष्ट बिरुद्ध बिदेशी सेना परिचालित हुन पाएन । बरु पार्टी भित्रै रहेका कतिपय नेतृत्वहरुको अन्तरघात र फुटले नेपाली कम्युनिष्टहरु सधैं कमजोर स्थितिमै रहिरहे । तहसनहस भईरहे […]
२०७३ बैशाख ६ गते, सोमबार