अराजनीतिक र असंवैधानिक संयन्त्रको वार्ताको प्रलाप – हस्तबहादुर के.सी
साम्राज्यवादीहरू र विस्तारवादीहरूको ग्रान्डडिजाइन र निर्देशनमा बनेको एमाओवादी, कांग्रेस, एमाले र मधेशी मोर्चाको अराजनीतिक र असंवैधानिक संयन्त्रले यतिबेला चैत्र १ गतेको असंवैधानिक तथा प्रतिगमनकारी परिघटनाका विरुद्ध सडक आन्दोलन चकाईरहेको नेकपा-माओवादी लगायत आन्दोलनरत राजनीतिक दलहरूलाई वार्तामा आउन र त्यसै संयन्त्रमा सामेल गराउने षडयन्त्रका तानावाना बुन्दै नेकपा-माओवादीका नेताहरूका घरघर चाहर्न लर्को लाग्न थालेको छ । यसै क्रममा […]
२०७० बैशाख ७ गते, शनिबार