राजनीति

‘पूँजीवादी राज्यसत्ताको विस्थापित गरी नेपाली विशेषताको समाजवाद ल्याउनु पर्छ’

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका पिविएम तथा उपत्यका व्यूरो इन्चार्ज कृति सीले नेपालमा पूँजीवादी राज्यसत्ताको विस्थापित गरी नेपाली विशेषताको समाजवाद ल्याउनु पर्ने बताएका छन। नेपाल कम्युनिष्ट पार्टी काठमाण्डौं जिल्लाको संयुक्त वैचारिक राजनीतिक प्रशिक्षण कार्यक्रमलाई सम्वोधन गर्दै उनले सो कुरा बताएका हुन ।व्यूरो इन्चार्ज कृति सीले नेपालमा समावाद चाहाने र साम्यवाद चाहने कम्युनष्टिहरु एकठाउँमा नआए सम्म […]

२०८० मंसिर १७ गते, आईतवार

निर्माण मजदुर संघको अध्यक्षमा शिव सी

काठमाडौँ । अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ अन्तरगतको निर्माण मजदुर संघको राष्ट्रिय भेलाले शिव सीको अध्यक्षतामा २१ सदस्सीय केन्द्रीय समिति निर्वाचित गरेको छ । भेलामा जनवर्गीय संगठनका फ्याक्सन इन्चार्ज शिलु सीले सम्वोधन गर्दै मजदुरहरु क्रान्तिको महत्वपूर्ण दस्ता भएको बताईन ।उनले अहिलेको नेपाली राजनीतिमा दलाल संसदीय व्यवस्थाका कारण किसान,मजदुर,विद्यार्थी,महिला,दलित,जनजाति,उत्पीडित क्षेत्र जाति जनजाति कसैको अधिकार सुरक्षित […]

२०८० मंसिर १७ गते, आईतवार

‘पुँजीवादलाई समाजवादमा रुपान्तरण गर्न सकिन्छ’

काठमाडौँ । नेकपा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङले ‘पुँजीवादलाई समाजवादमा रुपान्तरण गर्न सकिने बताएका छन। सल्यानमा आयोजित पत्रकार सम्मेलनमा उनले सो कुरा बताएका हुन्। महासचिव गुरुङले हिंसात्मक र मुलुकलाई द्वन्द्वतर्फ धकेल्न नदिन सरकार गम्भीर रहेको बताउदै भने- ‘कतिपय प्रतिगामी शक्ति परिवर्तनका मुद्दा उल्ट्याएर मुलुकमा द्वन्द्व पैदा गर्न खोज्ने तत्व र संकेत देखिएका छन्। जनता राजतन्त्रको […]

२०८० मंसिर १६ गते, शनिबार

राष्ट्रियसभा निर्वाचनको कार्यतालिका सार्वजनिक

काठमाडौँ । निर्वाचन आयोगले वैशाख ११ गते हुने राष्ट्रियसभा निर्वाचनको कार्यतालिका स्वीकृत गरेको छ । आयोगले शुक्रबार विज्ञप्ति जारी गर्दै कार्यतालिका स्वीकृत गरेको हाे । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जारी गरेकाे विज्ञप्तिमा भनिएकाे छ, ‘स्वीकृत कार्यसूची अनुसार यही महिनाको २२ गते हुने निर्वाचनमा सहभागी हुन राजनीतिक दल दर्ताका लागि सूचना प्रकाशित गरी यही महिनाको […]

२०८० मंसिर १५ गते, शुक्रबार

‘ दलाल पुँजीवाद अन्त्यका लागि ढोका खुलिसकेको छ’

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका पोलिटब्युरो सदस्य तथा उपत्यका व्युरो इन्चार्ज कृति सीले दलाल पुँजीवादको अन्त्य गर्न ढोका खुलिसकेको बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित चार जिल्लाको संयुक्त वैचारिक÷राजनीतिक प्रशिक्षण कार्यक्रममा प्रशिक्षण मन्तव्य राख्दै कृतिले दलाल पुँजीवाद अन्त्यको ढोका खुलिसकेको बताएका हुन् । दलाल पुँजीवाद ढल्न लागेको भएपनि त्यसका लागि राष्ट्रिय र अन्तराष्ट्रिय परिस्थिति तयार […]

२०८० मंसिर १५ गते, शुक्रबार

नेकपा काठमाडौं ३ नम्वरद्वारा जनसम्बन्ध विस्तार अभियान सुरु

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी ३ नम्वर जिल्ला समिति काठमाडौले जनसम्वन्ध विस्तार अभियानको विहिवार उद्घाटन गरेको छ । चन्द्रागिरी नगरपालिका ३ थानकोटमा एक कार्यक्रमको आयोजना गरी जनसम्वन्ध विस्तार अभियानको नेकपाका पिविएम बन्धु सीले पानसमा बत्ति बालेर उद्घाटन गरेकी हुन । पिविएम बन्धु सीले अभियानको उद्घाटन गर्दै नेपालमा दलाल संसदीय व्यवस्थाको विकल्प दिन सक्ने पार्टी नेपाल […]

२०८० मंसिर १५ गते, शुक्रबार

प्रधानमन्त्री प्रचण्डद्वारा नेपालमा पूँजी परिचालन गर्न आग्रह

काठमाडौँ । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलन कोप-२८ मा सहभागी हुने सिलसिलामा बिहीबार अवुधाबी पुगेका प्रधानमन्त्री प्रचण्डले नेपालमा पूँजी परिचालन गर्न संयुक्त अरब इमिरेट्सका लगानीकर्ताहरुलाई आग्रह गरेका छन्। उनले नेपाल-दुबई व्यापार मञ्चलाई सम्बोधन गर्दै नेपालमा पूँजी प्रवाह गरी त्यसको प्रतिफल उठाउन आह्वान गरेका हुन्।दुबई उद्योग वाणिज्य संघसँगको सहकार्यमा अवुधाबीस्थित नेपाली राजदूतावास र नेपाल उद्योग वाणिज्य […]

२०८० मंसिर १५ गते, शुक्रबार

भीमदत्त पन्तको सालिक तोडफोडविरुद्ध प्रदर्शन

काठमाडौँ । किसान क्रान्तिकारी नेता सहिद भीमदत्त पन्तको सालिक तोडफोड बिरुद्धमा नेकपा निकट युवा संगठन कञ्चनपुरले बिरोध प्रर्दशन गरेको छ । बुधबार दिउँसो कञ्चनपुर युवा संगठनले सहिद भीमदत्त पन्तको सालिक तोडफोड बिरुद्धमा बिरोध प्रर्दशन तथा खबरदारी कार्यक्रम गरेको हो । सालिक तोडफोड गरिएको स्थानदेखि मदनचोकसम्म बिरोध प्रर्दशन गर्दै जनताको छोरो किसान नेता सहिद भीमदत्त पन्तको […]

२०८० मंसिर १४ गते, बिहीबार

राष्ट्रियसभाको निर्वाचन माघ ११ गते

काठमाडौँ । बुधबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रियसभाको निर्वाचन माघ ११ गते गर्ने निर्णय गरेको छ । बैठकले निर्वाचन आयोगको परामर्शअनुसार निर्वाचनको मिति तोकेको सरकारको प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बताइन् ।आगामी फागुन २० गते राष्ट्रिय सभाका एक तिहाइ सदस्य (२० जना)को पदावधि सकिँदैछ । त्यसको ३५ दिन अगावै निर्वाचन गर्नुपर्ने कानुनी व्यवस्था […]

२०८० मंसिर १३ गते, बुधबार

प्रधानमन्त्री प्रचण्ड युएई जाँदै

काठमाडौँ । प्रधानमन्त्री प्रचण्ड जलवायु परिवर्तन सम्बन्धी सम्मेलन कोप– २८ मा भाग लिन आज यूएई जाँदैछन । सम्मेलनमा सहभागी हुने नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै बुधबार राति नेपाल एयरलाइन्सको विमानमार्फत प्रधानमन्त्री प्रचण्ड त्यसतर्फ जान लागेका हुन् ।संयुक्त अरब इमिरेट्स (यूएई)मा मंसिर १४ गतेदेखि २६ गतेसम्म सम्मेलनको आयोजना हुँदैछ । प्रधानमन्त्री प्रचण्ड ले मंसीर १६ गते शनिबार […]

२०८० मंसिर १३ गते, बुधबार