निर्वाचन आयोगद्वारा राष्ट्रिय सभा सदस्य निर्वाचन माघ ११ गते गर्न सुझाव
काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २० गते समाप्त हुने राष्ट्रिय सभा सदस्यको निर्वाचन आगामी माघ ११ गते बिहीबार गर्ने गरी मिति तोक्न बिहीबार सरकारलाई परामर्श दिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाललाई आयोगका पदाधिकारीले भेटेर उक्त परामर्श दिनुभएको र प्रधानमन्त्री दाहाले आयोगको सिफारिसअनुसारकै मितिमै हुने गरी निर्वाचनको मिति तोक्ने उल्लेख गर्नुभएको आयोगका प्रवक्ता शालिग्राम शर्मा […]
२०८० मंसिर ७ गते, बिहीबार