राजनीति

एमसीसी प्रकरण : मकवानपुरमा पनि जग्गा अधिग्रहण प्रक्रिया सुरु

काठमाडाैँ । एमसीसी अन्तर्गत मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल विकास समिति (एमसीए–नेपाल)द्वारा सन्चालित विद्युत प्रसारण लाइन निर्माणका लागि मकवानपुरमा पनि जग्गा अधिग्रहण प्रक्रिया सुरु भएको छ । ४०० केभी विद्युत प्रसारण आयोजनाअन्तर्गत रातमाटे सबस्टेसनदेखि नयाँ हेटौंडा सबस्टेसन खण्डमा पर्ने जग्गा अधिग्रहणको प्रक्रिया सुरु गरिएको हो । जिल्ला प्रशासन कार्यालय मकवानपुरले शुक्रबार सूचना सार्वजनिक गर्दै थाहा नगरपालिका […]

२०८० भाद्र १ गते, शुक्रबार

एमसीसी परियोजना भदौ १४ देखि कार्यान्वयन गर्ने तयारी

काठमाडाैँ । मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी)को कार्यान्वयन भदौ १४ गतेदेखि हुने भएको छ । पाँच वर्षमा सम्पन्न हुनैपर्ने बाध्यकारी एमसीसीका परियोजना कार्यान्वयनको अवधि ३० अगस्ट २०२३ अर्थात् आगामी १४ भदौबाट सुरु हुने (इन्ट्री इन्टु फोर्स) समझदारी भएको हो । नेपाल सरकार र अमेरिकी सहयोग नियोग एमसीसीसँग भएको सम्झौताको धारा ७ मा सम्झौता कुनबेला लागू हुने […]

२०८० भाद्र १ गते, शुक्रबार

सरकारी वकिलको रोहबरमा नेपाल र भट्टराईको बयान लिइने

काठमाडौं । बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा दुई पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र बाबुराम भट्टराईको बयान सरकारी वकिलको रोहबरमा लिइने भएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले सरकारी वकिल राखेर उनीहरूसँग बयान लिने तयारी गरेको हो ।पूर्वप्रधानमन्त्री नेपाल युरोप भ्रमण छोट्याएर स्वदेश फर्किएपछि सिआइबीले बयानको तयारी थालेको हो । सरकारी वकिलको कार्यालयले करिब एक साताअघि […]

२०८० श्रावण ३० गते, मंगलवार

ललिता निवास प्रकरणः सीआईबीद्वारा पूर्वमुख्यसचिव पौड्यालसँग बयान

काठमाडौं । सीर्आइबीले ललिता निवास जग्गा हिनामिना प्रकरणमा पूर्वमुख्यसचिव लीलामणि पौड्यालसँग बयान लिएको छ । विसं २०६९ को मन्त्रिपरिषद्को निर्णय र प्रमाणीकरणका सन्दर्भमा पौड्यालसँग जानकारी लिइएको सीआईबीले जनाएको छ । सीर्आइबीका प्रहरी उपरीक्षक नवराज अधिकारीले पूर्वमुख्यसचिव पौड्यालसँग ललिता निवासका विषयमा जानकारी लिइएको र यो नियमित प्रक्रिया भएको बताए ।विसं २०६९ मा ललिता निवासको जग्गा पशुपति […]

२०८० श्रावण ३० गते, मंगलवार

नेकपा उपत्यका व्युराे र जवस माेर्चाद्वारा एमसीसीबिरुद्ध प्रदर्शन

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी उपत्यका व्युराे र जवस माेर्चाहरूले सयुक्त रूपमा राष्टघाती एमसीसीबिरूद्ध भव्य प्रदर्शन गरेका छन् ।सो पार्टीले एमसीसीको नाममा विभिन्न सर्तसहित नेपालको सार्वभौमिकतामाथि नै हस्तक्षेप गर्ने उद्येश्यले अमेरिकी साम्राज्यवाद र साम्राज्यवादका नेपाली मतियारहरुको डिजाइनमा ससर्त लादिएको भन्दै त्यसको खारेजीको माग गर्दै काठमाडौँमा प्रदर्शन गरेको हो। काठमाडौँको सुन्धाराबाट सुरु भएको प्रदर्शन न्युरोड असन […]

२०८० श्रावण २९ गते, सोमबार

‘भ्रष्टाचारसम्बन्धी मुद्दाको छानबिनका लागि निष्पक्ष आयोग गठन हुनुपर्छ ‘

काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा. बाबुराम भट्टराईले भ्रष्टाचारसम्बन्धी मुद्दाको छानबिनका लागि बलियो र निष्पक्ष आयोग गठन हुनुपर्ने बताएका छन । उनले विगतका आयोगजस्तो नभई भ्रष्टाचारका सबै फाइल खोल्ने गरी उच्चस्तरीय आयोग गठनको आवश्यकता रहेको बताए । शुक्रबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष भट्टराईले भ्रष्टाचार निर्मूल पार्नका लागि व्यक्ति व्यक्तिलाई […]

२०८० श्रावण २६ गते, शुक्रबार

एमालेद्वारा प्रतिनिधि सभाको बैठक अवरोध

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रतिनिधि सभाको बैठक अवरोध गरेको छ । आजको प्रतिनिधि सभा बैठकमा पनि सुन तस्करी प्रकरणमा छानबिन समितिको माग गर्दै एमालेले प्रतिनिधि सभा बैठक अवरोध गरेको हो । बैठकको शुरुमै उठेर बिरोध जनाएका एमाले सांसदहरुको तर्फबाट बोल्दै एमाले सांसद सूर्यबहादुर थापाले गृहमन्त्री नारायणकाजी श्रेष्ठको मंगलवारको मन्तव्यमा छानबिन समिति गठन […]

२०८० श्रावण २४ गते, बुधबार

नेकपा केन्द्रीय प्रतिनिधि समितिको बैठकमा समुहगत धारणा राख्ने क्रम सुरु

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी, केन्द्रीय प्रतिनिधि समितिको दाेस्राे बैठकमा समुहगत धारणा राख्ने क्रम सुरु भएको छ । आज बिहानको बैठकमा सन्ताेष सी, रामनाथ सी, जनक सी, सुरेन्द्र सी, क्रान्ति सी, ममता सी, गरी ६ जनाले समुहगत धारणा राखेका छन् भने बाँकीले धारणा राख्ने क्रम जारी रहेको बताइएको छ ।धारणा राख्ने क्रम आज साँझसम्म सकिने […]

२०८० श्रावण २४ गते, बुधबार

नेकपा मध्यकर्णाली व्यूरोद्वारा ३८ रोपनी जग्गामा खेति

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी मध्यकर्णाली व्यूरोले पार्टीलाई आत्मनिर्भर बनाउन यो वर्ष धान रोपाई, दाल उत्पादन ,कोदो मकै खेति गरी ३८ रोपनी जमिनमा खेति लगाएको छ । पार्टीको केन्द्रीय आत्मनिर्भर उत्पादनको नीति अनुसार व्यूरोले कालिकोट,सुर्खेत र दैलेख जिल्लामा गरी ३८ रोपनी जमिनमा उत्पादनको लागि यो वर्ष खेति गरेको हो ।नेकपाले व्यूरो भरी २१ रोपनी जग्गामा […]

२०८० श्रावण २३ गते, मंगलवार

सरकार र गौर हत्याकाण्ड पीडितबीच पाँचबुँदे सहमति

काठमाडौं। सरकार र गौर हत्याकाण्डका पीडित संघर्ष समितिबीच पाँचबुँदे सहमति भएको छ। संघर्ष समितिका अध्यक्ष रुपसागर देवी उपाध्याय र गृह मन्त्रालयबीच आज पाँच बुँदे सहमति भएको हो। सहमति पत्रमा मन्त्रालयका तर्फबाट सहसचिव एवं प्रवक्ता भट्टराई र संघर्ष समितिका अध्यक्ष उपाध्यायले हस्ताक्षर गरेका छन्।गौर हत्याकाण्डको छानबिन र कारबाहीको मागसहित आन्दोलनरत समितिले सहमतिसँगै आन्दोलनका कार्यक्रम स्थगित गरेको […]

२०८० श्रावण २३ गते, मंगलवार