‘वर्गिय मुक्तिविना कुनैपनि मुक्ति सम्भव छैन’
काठमाडौँ । नेपाल कम्यूनिष्ट पार्टी का केन्द्रीय सदस्य तथा प्यूठान जिल्ला इन्चार्ज जागृति सीले वर्गिय मुक्ति विना कुनैपनि मुक्ति सम्भव नहुने बताएका छन् । नेपाल कम्यूनिष्ट पार्टी माण्डवी गाँउ कमिटीद्वारा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो विचार व्यक्त गरेका हुन् । नेता जागृति सीले वैंकहरुको चर्को ब्याज, लघुवित्तको मनपरी र मिटर ब्याजेहरुको अवैध […]
२०८० बैशाख ३१ गते, आईतवार