‘जातिय विभेदको अन्यको लागि सी जातिको विकास’
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका पश्चिम लुम्बिनी ब्युरो इन्चार्ज संजिव सीले जातिय विभेदको विषयमा नेपाल कम्युनिस्ट पार्टीले सी जाती विकास गरेको बताए । नेपाल कम्युनिस्ट पार्टीनिकट श्रमिक समुदाय केन्द्रीय विभागले कपिलवस्तुमा आयोजना गरेको परिवर्तित सन्दर्भमा श्रमिक समुदायको अवस्था र दायित्व विषयक अन्तरक्रियामा बोल्दै उनले सो कुरा बताएका हुन्। नेता संजिवले बिश्वमा धेरै जातीय विभेदले अकालमा […]
२०८० बैशाख १३ गते, बुधबार