‘ पार्टी र जनतालाई दमन गरे दलालहरुका दिनपनि सजिलै बित्दैनन ‘
काठमाडाैँ । नेपाल कम्युनिस्ट पार्टीले ललितपुर जिल्ला अदालतले सो पार्टीका महासचिव विप्लवसहितका नेताहरुलाई पक्राउ पुर्जी जारी गरेपछी त्यसको बिरुद्द नेकपाका डटेर सामना गर्ने चेतावनी दिएका छन । यसैक्रममा नेकपाका केन्द्रिय सदस्य चुडामणि वलीले सरकारी पक्षले ३ बुँदे सहमतिको उलंघन गरेर गम्भीर भुल गरेको बताएका छन । उनले सामाजिक संजाल फेसबुकमार्फत आफ्ना नेता तथा कार्यकर्तालाई पक्राउ […]
२०७९ श्रावण १७ गते, मंगलवार