राजनीति

अमेरिकाद्वारा नेपाल एसपीपीमा सामेल भईसकेको दाबी

काठमाडौं । काठमाडौंस्थित अमेरिकी दूतावासले नेपाल एसपीपीमा सामेल भईसकेको दाबी गरेको छ। अमेरिकी दूतावासले बुधबार पत्रकार सम्मेलन नै गरेर स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) को प्रक्रिया तीन वर्षअघि नै पूरा भएको दाबी गरेको हो । अमेरिकी राजदूतावासका नियोग उपप्रमुख म्यानुएल पी मिकलरले एसपीपीमा सामेल हुन नेपालले सन् २०१५ र २०१७ मा निवेदन दिएपछि अमेरिकाले सन् २०१९ […]

२०७९ असार २ गते, बिहीबार

कन्चन गुटमा गएका चर्चित युवा नेता नेकपामा फर्किए

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीवाट पलायन भएर नेकपा बहुमतमा गएका नेता नेकपामा फर्किने क्रम बढ्दै गएको छ । यसैक्रममा कन्चन, सुदर्शन गुटले लिएको नीति, निर्णयले नेपालमा क्रान्ति अघि बढन नसक्ने भन्दै उदयपुर जिल्ला कमिटी सदस्य श्याम बाहादुर भुजेल नेकपामा फर्किएका छन् । भुजेलले एक प्रेस विज्ञप्ति जारी गर्दै नेपाल कम्युनिष्ट पार्टी, एकिकृत जनक्रान्ति मार्फत वैज्ञानिक […]

२०७९ असार १ गते, बुधबार

मतदाता नामावली संकलन सुरु

काठमाडौं। निर्वाचन आयोगले बुधबारबाट पुनः मतदाता नामावली संकलन तथा अद्यावधिक कार्य सुरु गर्ने भएको छ। ‘सबै निर्वाचन कार्यालय र सबै जिल्ला प्रशासन कार्यालय एवं ७३ वटा इलाका प्रशासन कार्यालयबाट मतदाता नामावली संकलन हुने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए। पेशा, व्यवसाय वा अन्य कुनै कारणले कुनै एक जिल्लामा बसोवास गरिरहेका नागरिकले स्थायी ठेगानामा रहने […]

२०७९ असार १ गते, बुधबार

अर्थमन्त्री जनार्दन शर्माको राजीनामा माग

काठमाडौँ। प्रमुख प्रतिपक्षी दल एमालेले नीतिगत भ्रष्टाचारमा संलग्न भएको भन्दै अर्थमन्त्री जनार्दन शर्माको राजीनामा मागेको छ । मंगलबार प्रतिनिधिसभा बैठकमा एमालेले अर्थमन्त्री शर्माको राजीनामा मागेको हो । बजेट सार्वजनिक गर्ने अघिल्लो दिन १४ जेठको मध्यराति अर्थ मन्त्रालयमा अनधिकृत व्यक्तिलाई प्रवेश गराएर करका दर हेरफेर गरेको भन्दै अर्थमन्त्री शर्माको राजीनामा मागिएको हो । मंगलबार बैठकको सुरुमै […]

२०७९ जेष्ठ ३१ गते, मंगलवार

एमसिसीको कार्यालय घेराउ गरिदै

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीले आज नेपालस्थित एमसिसीको कार्यालय घेराउ गर्ने जनाएको छ । इन्डो प्यासिफिक रणनीतिको अंगको रुपमा रहेको मिलेनियम कर्पोरेसन च्यालेन्ज (एमसिसी) लाई नेपालको संसदले पास गरेपछि नेपालको स्वाधीनतामाथि अमेरिकी हस्ताक्षेप तिव्र रुपमा बढेको भन्दै सो पार्टीले आज नेपाल स्थित एमसियको कार्यालय घेराउ गर्न लागेको हो। नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्डद्वारा जेठ २३ […]

२०७९ जेष्ठ ३० गते, सोमबार

नेकपा दाङद्वारा ६ जना जिल्ला सदस्यलाई कारबाही

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी दाङले ६ जना जिल्ला सदस्यको सदस्यता खारेज गरेको छ। नेकपा दाङका सेक्रेटरी प्रदिपले एक प्रेस बिज्ञप्ति जारी गर्दै पार्टीको नीति र संगठनको अनुशासन उलंघन गरेका कारण पार्टी जिल्ला सदस्य खेमराज वली,बिरेन्द्र बिक,तुल्सी चौधरी र ७औ जिल्ला बैठकले जिल्ला सदस्यबाट हटाइएका मदन केसि,पार्टी फुटलाई अंगाली सोही समुहमा क्रियाशील दिपक बिष्ट,पार्टी बिशेष […]

२०७९ जेष्ठ २९ गते, आईतवार

नेकपा सर्लाहीको १६ औं पूर्ण बैठक सम्पन्न

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी सर्लाहीको १६ औं पूर्ण बैठक सम्पन्न भएको छ । बैठकको अध्यक्षता जिल्ला सेक्रेटरी कमल सुस्लिङले गरेका थिए भने प्रमुख आतिथ्यता नेकपाका केन्द्रिय सदस्य मिशनको रहेको थियो । बैठकले विभिन्न निर्णयहरु गरेको छ । असाेजमा हुने नवाैँ महाधिवेशन अगाडि सेल कमिटी, वडा सम्मेलन, गाउँ, नगर र पालिका स्तरीय जिल्ला सम्मेलन गर्ने […]

२०७९ जेष्ठ २९ गते, आईतवार

अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघमा दर्जन बढी मजदुर नेता ध्रुवीकृत

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीनिकट अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघमा विभिन्न पार्टी निकट दर्जन बढी मजदुर नेता/कार्यकर्ताहरु ध्रुवीकृत भएका छन् । आज रिपाेर्टस क्लब काठमाडौंमा पत्रकार सम्मेलन गरि विभिन्न पार्टी निकट मजदुर संगठन परित्याग गरि १५ जना मजदुर नेता/कार्यकर्ताहरु नेपाल कम्युनिस्ट पार्टीनिकट अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघमा ध्रुवीकृत भएका हुन् । नवप्रवेशीहरुलाई नेपाल […]

२०७९ जेष्ठ २८ गते, शनिबार

नेकपाद्वारा प्रदेश १ स्तरिय राजनीतिक वैैचारिक प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीको प्रदेश १ स्तरिय राजनीतिक वैैचारिक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । बिहीबार प्रदेश १ को धरानमा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो । नेकपा महासचिव विप्लवको प्रमुख आतिथ्यतामा पार्टी जिल्ला कमिटी सदस्यहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो । उक्त कार्यक्रमको अध्यक्षता नेकपा केन्द्रीय सदस्य सुमन लिम्बुले गरेका थिए । कार्यक्रममा प्रदेश […]

२०७९ जेष्ठ २७ गते, शुक्रबार

सुन्दरी प्रतियाेगिता खारेज गर्न माग

काठमाडौं । संयुक्त महिला संघ संघर्ष समितिले महिला हिंसा र शाेषणकाे साधन भएकाे भन्दै यहि असार ४ हुन लागेकाे सुन्दरी प्रतियाेगिता खारेज गर्न जाेडदार माग गरेकाे छ । नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल महिला संघ क्रान्तिकारी, नेकपा (क्रान्तिकारी माओवादी) निकट अनेमसंघ (क्रान्तिकारी) लगायत ७ महिला संगठनहरूको संयुक्त संघर्ष समितिले बिहीबार संयुक्त रुपमा प्रेस बिज्ञप्ति […]

२०७९ जेष्ठ २७ गते, शुक्रबार