जनपत्रकार संगठनद्वारा जनपत्रकार अनलाइन (www.janapatrakar.com) संचालन

काठमाडौँ । जनपत्रकार संगठन नेपालले जनपत्रकार अनलाइन (www.janapatrakar.com) संचालनमा ल्याएको छ । ‘समाजवादको लागि हाम्रो पत्रकारिता’ भन्ने लक्ष्यका साथ यही असार ११ गते शनिबारदेखि संचालनमा ल्याएको उक्त www.janapatrakar.com को प्रकाशकमा जनपत्रकार संगठन नेपालका संयोजक शेरबहादुर विश्वकर्मा, प्रधान सम्पादक – राजेन्द्र चिमौरिया, सम्पादक – जानकी चौधरी, कार्यकारी सम्पादक – वसन्त विश्वकर्मा र प्रबन्ध सम्पादक – शोभराज […]
२०७९ असार ११ गते, शनिबार