‘ महिला अधिकारका कुरा सुन्दासुन्दा कानै थाकिसके’
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीकी केन्द्रीय सदस्य उमा भुजेलले ११२ वर्षसम्म संसारमा महिला अधिकारका कुराहरू सुन्दासुन्दा कानै थाकिसकेको भए पनि अझै महिलाहरूले समानता प्राप्त गर्न नसकेको बताइन् । नेपाल कम्युनिस्ट पार्टी सम्बद्ध अखिल नेपाल महिला सङ्घ क्रान्तिकारीसहित राष्ट्रियताको आन्दोलनमा संयुक्त रूपमा सङ्घर्ष गरिरहेका ६ दल आबद्ध क्रान्तिकारी महिला सङ्गठनहरूको साझा मोर्चा ‘संयुक्त महिला सङ्घर्ष समिति’ […]
२०७८ फाल्गुन २५ गते, बुधबार