सहिद सप्ताह २०७८ सुरु
काठमाडौँ । आज फागुन १४ गते आजदेखि सहिद सप्ताह सुरु भएको छ । यस अवसरमा नेपाल कम्युनिस्ट पार्टीले सहिद परिवारलाई सम्मानलगायत विभिन्न रचनात्मक कार्यक्रम गरी अभियानकै रूपमा सहिद सप्ताह मनाउने जनाएको छ । नेकपाले सहिद सप्ताहका अवसरमा सबै जिल्ला र क्षेत्रहरूमा सहिद–बेपत्ता परिवार अभिनन्दन, सहिद बेपत्ता परिवार भेटघाट, सहिद पार्क निर्माण, सहिद सङ्ग्रहालय शिलान्यास, सहिदको […]
२०७८ फाल्गुन १४ गते, शनिबार