२६ दलद्वारा एमसीसीविरुद्ध प्रदर्शन गर्ने उदघोष

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीसहित २६ दलीय मोर्चाले यही असोज २२ गते काठमाडौँमा एमसीसीको विरोधमा प्रदर्शन गर्ने उदघोष गरेको छ । एमसीसी खारेजी अभियानको मङ्गलबार ललितपुरको कुपन्डोलमा सम्पन्न बैठकले देशभक्त सङ्गठनको सङ्घर्षका कारण उत्पन्न दबाब र विभिन्न पार्टी–सङ्गठनभित्रको विरोधका कारण एमसीसी सम्झौता तत्कालका लागि संसद्को कार्यसूचीमा सामेल हुन नसकेको भए पनि विदेशी शक्तिकेन्द्रहरूको दलाल सरकारले […]
२०७८ आश्विन १३ गते, बुधबार