अमेरिकाद्वारा एमसीसी अनुमोदन नभए द्विपक्षीय सम्बन्धमा प्रभाव पर्ने चेतावनी
काठमाडौं । अमेरिकी विदेश मन्त्रालयले एमसीसी सम्झौता संसदबाट अनुमोदन गर्ने वा नगर्ने नेपालको स्वेच्छिक र सार्वभौम अधिकार भए पनि एमसीसी सम्झौता फागुन १६ भित्र संसदबाट अनुमोदन नभए नेपाल-अमेरिका सम्बन्ध प्रभावित हुने दोहोर्याएको छ । भारतीय पत्रिका हिन्दूस्तान टाइम्ससँग कुरा गर्दै अमेरिकी विदेश मन्त्रालयका प्रवक्ताले अरु कुनै तेस्रो देशको प्रभाव र नेपालमा ब्याप्त भ्रष्टाचारका कारण एमसीसी […]
२०७८ फाल्गुन ३ गते, मंगलवार