क्रान्तिकारी यातायात मजदुर सङ्घ गठन
काठमाडौँँ । नेपाल क्रान्तिकारी यातायात मजदुर सङ्घ रत्ननगर नगरपालिका १४ नं. वडामा अवस्थित पवन ढुवानीमा कार्यरत यातयात मजदुरको भेलाले अखिल नेपाल क्रान्तिकारी यातायात मजदुर सङ्घ पवन ढुवानी एकाइ समिति गठन गरेको छ । हीरा विकको अध्यक्षतामा गठित समिति १५ सदस्यीय रहेको बताइएको छ । उक्त भेलाका प्रमुख अतिथि नेपाल कम्युनिस्ट पार्टीका विशेष समिति सदस्य तथा […]
२०७८ माघ १९ गते, बुधबार