युवा संगठन चार नम्बर टोलीद्वारा मिर्चैयाको बकथलवामा जनभेला
काठमाडौँ । जनमत सङ्ग्रहका लागि संगठन सुदृढ तथा विस्तार अभियान भब्य रुपले सफल पारौं भन्ने मूल नाराका साथ युवा संगठन नेपालको केन्द्रिय अभियान चार नम्बर टोलिले सञ्चालन गरेको अभियान अन्तर्गत मिर्चैया नगरपालिका ३ बकथलवामा जनभेला सम्पन्न भएको छ । गत पुष ११ गते उदयपुरको गाइघाटमा नेकपाका केन्द्रिय सचिवालय सदस्य सन्तोष बुढामगरको प्रमुख आतिथ्यतामा उद्घाटन गरिएको […]
२०७८ माघ ३ गते, सोमबार