राजनीति

सर्लाहीमा ३ महिने मजदुर जागरण अभियान सुरु

काठमाडौँ । बैज्ञानिक समाजबादी व्यबस्था र श्रमिक अधिकारकाे लागि जनमत संग्रह भन्ने मुल नाराकाे साथ ३महिने मजदुर जागरण अभियान संचालनकाे क्रममा अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन माहासंघ अन्तर्गत रहेकाे २नं प्रदेशकाे प्रथम वैठक तथा मजदुर जागरणअभियान एक कार्यक्रम काे साथ यहि मंसिर २५गते सर्लाही जिल्लामा भव्य रूपमा उदघाटन भएकाे छ। नेपाल कम्युनिस्ट पार्टिका केन्द्रीय सल्लाहकार […]

२०७८ मंसिर २६ गते, आईतवार

‘जनमतसंग्रह अनिबार्य ‘

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य तथा जनगणतान्त्रिक सम्पर्क मञ्चका फ्रयाक्सन इञ्चार्ज चिरन पुन ‘मिलन’ले वर्तमान राजनीतिक संकटको एकमात्र समाधान जनमतसंग्रह भएको ठोकुवा गरेका छन् । जनगणतान्त्रिक सम्पर्क मञ्च अर्तगत सुदूरपश्चिमको संयुक्त जिल्ला भेलालाई सम्बोधन गर्दै नेता मिलनले सो ठोकुवा गरेका हुन् । नेता मिलनले अहिले देशको राष्ट्रिय स्वाधीनता निकै सङ्कटमा छ, एकातिर अहिले […]

२०७८ मंसिर २५ गते, शनिबार

नेकपा राेल्पाद्वारा राजनैतिक/बैचारिक प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी राेल्पाकाे आयाेजनामा संयुक्त नगर, गाउँ कमिटी स्तरिय राजनैतिक/बैचारिक प्रशिक्षण कार्यक्रम सुलिचाैरमा सम्पन्न भएकाे छ । राेल्पा नगरपालिका,सुनिलस्मृति, लुङरी र सुनछहरी गाउँपालिकाकाका पार्टी सदस्यहरू सम्मिलित प्रशिक्षणकाे मुख्य प्रशिक्षकका लागि पार्टीका केन्द्रीय सचिवालय सदस्य सन्ताेष बुढामगर राेल्पा पुगेका छन् ।प्रशिक्षण दिदै बुढामगरले पार्टीले लिएकाे जनमतसंग्रहकाे कार्यनीतिलाइ जनता सम्म पुर्‍याउन कार्यकर्ताहरूलाई निर्देशन दिएका […]

२०७८ मंसिर २४ गते, शुक्रबार

एमसिसी संसद्को कार्यसूचीमा राखिँदै

काठमाडाैं । अमेरिकन सहयोग मिलिनिअम च्यालेन्ज कर्पोरेसन (एमसिसी)लाई आगामी संसद् अधिवेशनमा प्रस्तुत गर्ने गरी कार्यसूची तयार गरिँने भएको छ। २०७६ असार ३० गते प्रतिनिधिसभामाको चौथो अधिवेशनमा दर्ता भएको एमसिसीलाई नवौं अधिवेशनमा आएर पारित गर्न खोजे पनि पारित हुन सकेन । दसौं अधिवेशन मंसिर २८ गते बोलाइएको छ। सो दिन पहिलो बैठकमा राष्ट्रपतिको पत्र पढेर सुनाउने, […]

२०७८ मंसिर २४ गते, शुक्रबार

श्रमिक समुदाय मोर्चाले एमसीसीविरुद्ध संघर्ष गर्ने

काठमाडौं । श्रमिक समुदाय मोर्चा, नेपालले एमसीसी, भ्रष्टाचार, कमिसन, दलाली, महिला हिंसा, सामाजिक विकृति र विसंगतिविरुद्ध संघर्ष गर्ने बताएको छ । मोर्चाका केन्द्रीय अध्यक्ष रामलाल विश्वकर्माको अध्यक्षता, नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय सचिवालय एवं प्रवक्ता प्रकाण्डको प्रमुख आतिथ्यता, पार्टी केन्द्रीय सदस्य एवं मोर्चा फ्र्याक्सन इन्चार्ज शीतल, पार्टी केन्द्रीय सल्लाहकार एवं मोर्चाको पूर्व अध्यक्ष र सल्लाहकार डम्बरबहादुर […]

२०७८ मंसिर २४ गते, शुक्रबार

MCC खारेज अभियानद्वारा संघीय संसदका सांसदका नाममा विशेष अपिल !

नेपाली जनता सार्वभौम सम्पन्न छन् । सार्वभौमसत्ता सम्पन्न जनताले आफ्नो सार्वभौम अधिकार तपाईं सांसदहरुलाई मतदान मार्फत प्रत्यायोजन गरेका छन् । त्यसैले जन अभिमत अनुसार संसदमा प्रस्तुत हुनु सांसदहरुको जनताप्रतिको उत्तरदायित्व हो भन्ने यहाँहरुलाई स्पष्टै छ ।यतिबेला नेपालको संसदबाट महा राष्ट्रघाती MCC सम्झौता पारित गराउने चरम दुस्प्रयास भैरहेको छ ।MCC का पदाधिकारीहरुले नेपाल आएर यहाँका शासक-नेताहरुलाई […]

२०७८ मंसिर २३ गते, बिहीबार

२० स्थानीय तह सङ्कटग्रस्त !

काठमाडौं । बैतडीसहित सुदूरपश्चिम प्रदेशका २० पालिकालाई सङ्कटग्रस्त क्षेत्र घोषणा गरिएको छ । सरकारले गत असोज ३१ गतेदेखि कात्तिक ३ गतेसम्मको अविरल वर्षाका कारण भएको क्षतिका आधारमा सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको हो । गृह मन्त्रालयले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ को ले दिएको अधिकारलाई प्रयोग गर्दै हालै देशभरिका ३३ स्थानीय तहलाई सङ्कटग्रस्त क्षेत्र […]

२०७८ मंसिर २२ गते, बुधबार

एमसीसी पारित गर्ने बिषयमा सत्तारुढ दलहरु बीच चर्को विवाद !

 काठमाडौं ।     प्रधानमन्त्री  शेरवहादुर देउवाले आफु र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले   एमसीसी पारित गराएरै छोड्ने गोप्य पत्र अमेरिकालाई दिएको खुलासा गरेको केहि साता नबित्दै    सरकारले यहि मंगलबार अर्थात मंसिर २८ गते वस्ने संसदको अधिवेशनमा एमसीसी पारीत गर्ने तयारी गरेको भन्दै सडक संघर्ष चर्किएको छ भने    एमसीसी पारित गर्ने बिअशयमा  सत्तारुढ दलभित्रै  चर्को विवाद सृजना भएको  […]

२०७८ मंसिर २१ गते, मंगलवार

राजनीतिमा लाग्ने शिक्षकलाई कारबाही गर्न आदेश

काठमाडौं । उच्च अदालत पाटनले दलको राजनीतिमा लाग्ने शिक्षकहरुलाई कारबाही गर्न आदेश जारी गरेको छ । शिक्षकहरु विभिन्न दलको क्रियाशिल सदस्य र महाधिवेशन प्रतिनिधि बनेर हिडेको र त्यसले गर्दा शिक्षाको गुणस्तर खस्किएको भनी अजित भण्डारीले दर्ता गरेको रिट निवेदनमाथि प्रारम्भिक सुनुवाइ गर्दै उच्च अदालत पाटनले कानूनको उल्लंघन गर्नेलाई कारबाही गर्न आदेश दिएको हो ।न्यायाधीशहरु माधवप्रसाद […]

२०७८ मंसिर २० गते, सोमबार

‘दलाल पुँजिवादी राज्यसत्ताको अन्त्य र वैज्ञानिक समाजवादको स्थापना अनिवार्य ‘

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी केन्द्रीय सदस्य तथा जनगणतान्त्रिक सम्पर्क मन्चका फ्रयाक्सन ईन्चार्ज चिरन पुन ‘मिलन’ले दलाल पुँजिवादी राज्यसत्ताको अन्त्य र वैज्ञानिक समाजवादको स्थापना अनिवार्य भएको ठोकुवा गरेका छन। जनगणतान्त्रिक सम्पर्क मन्च अन्तरर्गत प्युठान काठमाण्डौ सम्पर्क मन्च , अर्घाखाँची काठमाण्डौ सम्पर्क मन्च र ओखलढुङ्गा काठमाण्डौ सम्पर्क मन्च को संयुक्त जिल्ला भेला उद्धघाटन गर्दै नेता मिलनले […]

२०७८ मंसिर १८ गते, शनिबार