राजनीति

‘एमालेले निष्कासन गरेकाहरु सहभागी भए संसद चल्न दिदैनौ’

काठमाडौ । प्रमुख प्रतिपक्षी दलका नेता केपी ओलीले एमालेले निष्कासन गरेकाहरु सहभागी भए संसदको आगामी बैठक पनि चल्न नदिने बताएका छन् । काठमाडौंको थापाथलीस्थित पार्टी केन्द्रीय कार्यालयमा दोस्रो कार्यकालका लागि अध्यक्षको पदभार ग्रहण गर्दै अध्यक्ष ओलीले पार्टीले निष्कासन गरेका सांसदहरु बैठकमा सहभागी भएसम्म संसद चल्न नदिने बताए । संसदको बैठक यही मंसिर २८ गतेका लागि […]

२०७८ मंसिर १८ गते, शनिबार

नेकपा मकवानपुरद्वारा किरण तामाङलाई निष्कासन !

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी मकवानपुरले किरण तामाङलाई निष्कासन गरिएको छ। उनी केही दिन अघि अनलाइन, मिडियामार्फत प्रचार प्रसारमा आए जस्तो जिम्मेवारीमा रहेको कुरा झुटो रहेको बताएको छ। विगतमा पार्टीमा आबद्ध भई केही काम गरेको र वीचमा पार्टीको नीति, विधि र पद्धति विपरीत कदम चालेकोले यस अघि नै पार्टीको आन्तरिक कारबाहीमा परेको बताइएको छ।मकवानपुरका जिल्ला […]

२०७८ मंसिर १७ गते, शुक्रबार

राष्ट्रिय जागरण मञ्चद्वारा एमसीसीविरुद्ध सडकमा उत्रन आह्वान

काठमाडौँ । राष्ट्रिय जागरण मञ्च, नेपालले अमेरिकी साम्राज्यवादको डर, त्रास, लोभमा नेपालका संसदीय पार्टीहरूलाई फसाएर गर्न लागिएको राष्ट्रघाती एमसीसी सम्झौताका विरुद्ध सडकमा उत्रन आह्वान गरेको छ । मञ्चका संयोजक गुणराज लोहनीले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै सो आह्वान गरेका हुन् । संयोजक लोहनीले मङ्सिर २४ गते २३ राजनैतिक दल र सङ्घ/संस्थाद्वारा आयोजना गरिएको विरोध कार्यक्रममा […]

२०७८ मंसिर १७ गते, शुक्रबार

युवा सङ्गठनले जनमत सङ्ग्रहका लागि अभियान सञ्चालन गर्ने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीनिकट युवा संगठन नेपालले जनमत संग्रहका लागि संगठन सुदृढ तथा विस्तार अभियानको तर्जुमा गर्दै केन्द्रीकृत र विकेन्द्रीकृत संगठनात्मक अभियान संचालन गर्ने निर्णय गरेको छ । सो संगठनको मंसिर १२ र २३ गते नवलपुरको गैडाकोटमा सम्पन्न बैठकको निर्णय सार्बजनिक गर्दै अध्यक्ष पाटन जंगलीद्वारा विज्ञप्तीमा उक्त कुरा उल्लेख गरिएको छ। युवा संगठनको दोस्रो […]

२०७८ मंसिर १५ गते, बुधबार

सर्वोच्चमा गोला प्रणालीबाट इजलास र पेसी : न्यायाधीश इजलास फर्कदै

काठमाडौँ । सर्वोच्च अदालतमा आज बुधबारबाट गोला प्रणालीमार्फत इजलास र पेसी तोकिँदैछ । यसअघि प्रधानन्यायाधीशले इजलास र पेसी तोक्दै आएकोमा अब पेसी व्यवस्थापनसम्बन्धी कार्यविधि निर्देशिका, २०७८ अनुसार नयाँ अभ्यास हुन लागेको हो। अब न्यायाधीशले अपारदर्शी थैलीमा राखिएका समान रूप, रंग, आकार र बनोटका गोटी तान्नुपर्ने हुन्छ। वरिष्ठताका आधारमा न्याायधीशहरूले यो थैलीबाट पालैपालो गोटी निकालेर बृहत् […]

२०७८ मंसिर १५ गते, बुधबार

प्रधानन्यायाधीश अस्पताल भर्ना : कानुन व्यवसायीद्वारा नाराबाजी बन्द

काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा अस्पताल भर्ना भएपछि कानुन व्यवसायीहरुले उनीविरुद्ध नाराबाजी लगाउन बन्द गरेका छन् । कोरोना संक्रमण देखिएपछि प्रधानन्यायाधीश जबरा सोमबारदेखि बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा भर्ना भएका छन् । हाल उनको स्वास्थ्य अवस्था सामान्य रहेको जनाइएको छ ।प्रधानन्यायाधीश जबराको राजनीमा माग्दै निरन्तर विरोध तथा धर्ना गर्दै आएका उनीहरुले मंगलबार भने धर्ना तथा […]

२०७८ मंसिर १४ गते, मंगलवार

‘ ३ बुंदे सहमति कार्यन्वयन गर्न ढिलो नगर ‘

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका सचिवालय सदस्य तथा प्रवक्ता प्रकाण्डले सरकारलाई ३बुंदे सहमति कार्यन्वयन गर्न ढिलो नगर्न चेतावनी दिदै सरकारको ढिलाईको कारण आमजनता सामु सरकारको विश्वसनीयता गुम्दै गएको बताएका छन। सो पार्टीनिकट नेपाल गणतान्त्रिक खेलकुद महासङ्घ केन्द्रीय समितिको आठौं पुर्ण बैठकलाई सम्बोधन गर्दै प्रवक्ता प्रकाण्डले सो कुरा बताएका हुन् । प्रवक्ता प्रकाण्डले सरकारले ३ बुदे […]

२०७८ मंसिर १३ गते, सोमबार

‘प्रचण्डले शहिदहरुको रगतको अपमान गरे’

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी कालीकोटका सेक्रेटरी रणदिपले प्रचण्डले शहिदहरुको रगतको अपमान गरेको गरेको अरोप लगाए । सेक्रेटरी रणदिपले पचाल झरना गाउँ कमिटीले आयोजना गरेको सांस्कृतिक जनसभालाई सम्बोधन गर्दै सो कुरा बताएका हुन् । उनले दलाल संसदिय व्यावस्थाको निम्ति माओवादीले जनयुद्व गरेको नभई देश र जनताको मुक्ति वा विजयका निम्ति लडेको बताए ।‘संसदवादी पार्टीका नेता […]

२०७८ मंसिर १३ गते, सोमबार

‘जनमतसङ्ग्रहका लागि सबै तयार हुनुपर्छ ‘

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य अनिल शर्माले वैज्ञानिक समाजवाद स्थापनाका लागि शान्तिपूर्ण बाटो जनमतसङ्ग्रहका लागि सबै तयार हुनुपर्ने बताएका छन । नेपाल राष्ट्रिय बुद्धिजीवी सङ्गठन मकवानपुरले शनिबार आयोजना गरेको ‘राजनीतिक समस्याको समाधान ः संसदीय पुँजीवादी व्यवस्था कि वैज्ञानिक समाजवादी व्यवस्था’ विषयक विचारगोष्ठीलाई सम्बोधन गर्दै नेता शर्माले उक्त धारणा राखेका हुन् । उनले वैज्ञानिक […]

२०७८ मंसिर १२ गते, आईतवार

जनगणतान्त्रिक सम्पर्क मञ्चद्वारा शिव राई, एल. बि. थापा र शुवाष राईको सदस्यता खारेज

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी जनगणतान्त्रिक सम्पर्क मञ्चले उदयपुर-काठमाण्डौ जनगणतान्त्रिक सम्पर्क मञ्चको अध्यक्ष शिव राई, केन्द्रीय सदस्य द्वय एल. बि. थापा र शुवाष राईलाई निष्कासन गर्दै उनीहरुको साधारण सदस्यता समेत खारेज गरेको छ। मञ्चका केन्द्रिय अध्यक्ष कमान सिंहले आज एक बिज्ञप्ति जारी गर्दै सो उनीहरुको साधारण सदस्यता समेत खारेज गरेको जनाएका छन ।यस बिषयमा जनगणतान्त्रिक […]

२०७८ मंसिर ११ गते, शनिबार