‘दलाल सत्ताको विकल्पमा वैज्ञानिक समाजवाद ‘
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य एवम् दाङका इन्चार्ज शितलले नेपाली जनताले दलाल सत्ताको विकल्पमा जनमतसंग्रह मार्फत वैज्ञानिक समाजवाद स्थापनाको लागि संघर्ष गरिरहेको बताए । नेपाल कम्युनिस्ट पार्टी दाङको पाचौं पूर्ण बैठकलाई सम्बोधनगर्दै नेता शितलले सो कुरा बताएका हुन् ।उनले संसदीय व्यवस्था चरम संकटमा रहेको भन्दै सम्पूर्ण बामपंथी, प्रगतिशील र क्रान्तिकारी शक्तिहरु एकजुट भइ […]
२०७८ पुष ९ गते, शुक्रबार