जनपत्रकार संगठन नेपाल काठमाडौँको अध्यक्षमा जितेन्द्र महर्जन
काठमाडौँ । जनपत्रकार संगठन नेपाल काठमाडौँको दोश्रो जिल्ला सम्मेलनले अध्यक्षमा जितेन्द्र महर्जनसहित ३१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । जसको उपाध्यक्षमा सर्मिला उपाध्याय, बिनिता खड्गी, सचिवमा भरत विक, सहसचिवमा मनिषा बस्नेत, कोषाध्यक्षमा राजेश रसाइली निर्वाचित भएका छन् । सदस्यमा मनिषा थापा, अभय महर्जन, विष्णु डोङ, सुमन डंगोल, गंगा महर्जन, पवित्रा कार्की, पविता फुयाँल, ड्रेन […]
२०७८ पुष २५ गते, आईतवार