सीके राउतद्वारा सिरहाका प्रहरी प्रमुखलाई जनकारबाही गर्ने चेतावनी
काठमाडौँ । जनमत पार्टीका प्रमुख सीके राउतले सिरहा प्रहरी प्रमुख एसपी हिराबहादुर पाण्डेलाई चेतावनी दिएका छन् । राउतको सचिवालयको आधिकारिक फेसबुक पेजमार्फत एसपी पाण्डेलाई जनकारबाही गर्ने चेतावनी दिइएको हो । मंगलबार बिहान एक पोस्ट गर्दै राउतको सचिवालयले गिरफ्तार गरिएका आफ्ना कार्यकर्तालाई प्रहरीले दुर्व्यवहार गरेको भन्दै व्यवहार सुधार्न चेतावनी दिएको छ । यदि प्रहरीले व्यवहार सुधार […]
२०७८ पुष १३ गते, मंगलवार