राजनीति

विप्लव र नारायणकाजी श्रेष्ठबीच राजनीतिक छलफल

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव र नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष नारायणकाजी श्रेष्ठबीच मुलुकको समसामयिक राजनीतिक विषयमा छलफल भएको छ । आज बिहान महासचिव विप्लव र नारायणकाजी श्रेष्ठबीच मुलुकको वर्तमान जटिल राजनीतिक अवस्थालाई निकास दिने, नेकपा र सरकारबीच भएको तीनबुँदे सहमति कार्यान्वयन गर्ने र नेकपाले अघि सारेको प्रगतिशील संयुक्त सरकार, जनमतसङ्ग्रह र वैज्ञानिक […]

२०७८ मंसिर ५ गते, आईतवार

नेकपाको लेटरप्याड दुरुपयोग गर्नेमाथि जनकारबाही !

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी कञ्चनपुरले जिल्लाको भीमदत्त नगरपालिकाका नारायणप्रसाद खत्री र निड्स नेपाल कञ्चनपुरकी अध्यक्ष अञ्जु भट्टको नाम अङ्कित गरी अज्ञात समूहले नेकपाका महासचिव विप्लवको किर्ते दस्तखत रहेको धम्कीपूर्ण पत्र छोडी जनतामा भ्रम छरेकोमा घोर आपत्ति जनाउँदै जनकारबाही गर्ने चेतावनी दिएको छ ।पार्टीका केन्द्रीय सदस्य एवम् कञ्चनपुर जिल्ला इन्चार्ज महान र सेक्रेटरी जीवनद्वारा जारी […]

२०७८ मंसिर ५ गते, आईतवार

माओवादी केन्द्रले गरेको एकताको कुरा अनैतिक, अराजक र बेकम्फुसे

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य एवम दाङ जिल्ला इन्चार्ज शितलले माओवादी केन्द्रले गरेको एकताको कुरा अनैतिक, अराजक र बेकम्फुसे कुरा भएको ठोकुवा गरेका छन । नेता शितलले नेकपा दाङ जिल्लाको विस्तारित बैठकमा प्रशिक्षणात्मक मन्तव्य राख्दै सो ठोकुवा गरेका हुन्। नेता शितलले भने, माओवादी केन्द्रले गरेको एकताको कुरा अनैतिक, अराजक र बेकम्फुसे कुरा हो […]

२०७८ मंसिर ५ गते, आईतवार

‘संसदीय व्यवस्थाको विकल्प वैज्ञानिक समाजवाद ‘

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा चितवन जिल्ला ईन्चार्ज सन्देश पौडेलले दलाल संसदीय व्यवस्थाको अन्तिम विकल्प वैज्ञानिक समाजवाद रहेको र त्यसको प्राप्तिको लागि सबै एक भएर लड्नु पर्ने आवश्यकता रहेको बताएक छन । नेता पौडेललेनेकपा चितवनको जिल्ला पार्टी कार्यालय उद्घाटन गर्दै सो कुरा बताएका हुन् ।उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि समेत रहेका जिल्ला […]

२०७८ मंसिर ५ गते, आईतवार

विप्लव र प्रचण्डबीच समसामयिक राजनीतिक विषयमा गम्भीर छलफल

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच आज भेटवार्ता भएको छ । उक्त भेटवार्तामा मुलुकको समसामयिक राजनीतिक विषयमा गम्भीर छलफल भएको बताइएको छ । उक्त भेटमा नेकपाका महासचिव विप्लव र प्रचण्डबीच मुलुकको वर्तमान जटिल राजनीतिक अवस्थालाई निकास दिने, नेकपा र सरकारबीच भएको तीन बुँदे सहमति […]

२०७८ मंसिर ४ गते, शनिबार

नेकपानिकट जनवर्गीय संगठनद्वारा आयल निगमका प्रमुखलाई ज्ञापन पत्र

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीनिकट जनवर्गीय संगठनहरुले मूल्य बृद्धिले जनताको जनजीवन थप कष्टकर भएको भन्दै नेपाल आयाल निगमका प्रमुख सुरेन्द्र पौडेललाई ज्ञापन पत्र बुझाएका छन् । टेकुमा रहेको निगमको कार्यालयमा पुगेर विभिन्न नेकपानिकट १६ वटा जनवर्गीय संगठनले संयुक्त रुपमा ज्ञापन पत्र बुझाएका हुन् । पेट्रोलियम पदार्थको मुल्यबृद्धि विरुद्ध संघर्षका कार्यक्रम अनुसार आज ज्ञापन पत्र बुझाइएको […]

२०७८ मंसिर ३ गते, शुक्रबार

जनगणतान्त्रिक सम्पर्क मन्चको तेस्रो राष्ट्रिय सम्मेलन माघ ८ देखि

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीनिकट जनगणतान्त्रिक सम्पर्क मन्च केन्द्रीय समितिको तेस्रो राष्ट्रिय सम्मेलन आगामी माघ ८ र ९ गते काठमाडौंमा हुने भएको छ । मन्चको हालै काठमाडौंमा बसेको केन्द्रीय समितिको बैठकले सो निर्णय गरेको बताइएको छ । जनगणतान्त्रिक सम्पर्क मन्च केन्द्रीय समितिका अध्यक्ष कमरेड कमानसिह अध्यक्षता र फ्र्याक्सन इन्चार्ज कमरेड मिलनको प्रमुख आतिथ्यतामा सम्पन्न भएको […]

२०७८ मंसिर ३ गते, शुक्रबार

प्रधानमन्त्री देउवासंग अमेरिकी विदेशमन्त्रीको भेटवार्ता !

काठमाडौं । प्रधानमन्त्री प्रधानमन्त्री शेरबहादुर देउवासँग अमेरिकी विदेश सहायकमन्त्री डोनाल्ड लु ले आज भेटवार्ता गर्ने भएका छन् । दक्षिण तथा मध्य एसियाली मामिलासम्बन्धी सहायक विदेशमन्त्री लु हिजो बुधबार साँझ काठमाडौं आएका थिए । उनले आज प्रधानमन्त्री देउवासहित परराष्ट्रमन्त्री नारायण खड्का र अन्य अधिकारीहरूसँग पनि भेट गर्ने बताइएको छ । लु नेपाल भ्रमणका रहेकै बेला आजै […]

२०७८ मंसिर २ गते, बिहीबार

मगर मुक्ति मोर्चाको चौथौ राष्ट्रिय सम्मेलन मंसिर ८ देखि

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीनिकट मगर मुक्ति मोर्चा नेपालको ऐतिहासीक चौथौ राष्ट्रिय सम्मेलन यहि मंसिर ८ देखि १० सम्म हुने भएको छ । मोर्चाको सम्मेलनको उद्घाटन नेकपाको पार्टी पूनर्गठन दिवसको अवसरमा मंसिर ८ गते हुने र नेकपाका महासचिव विप्लवले सम्वोधन गर्ने मोर्चाले जनाएको छ । मोर्चाको वन्द सत्र मंसीर ९ र १० गते म्याग्दीको वेनीमा […]

२०७८ मंसिर २ गते, बिहीबार

नेकपा मकवानपुरद्वारा जिल्ला सदस्य अमर गोपालीलाई कारवाही

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी मकवानपुरले जिल्ला सदस्य अमर गोपालीलाई कारवाही गरेको छ। जिल्ला इन्चार्ज नयन र सेक्रेटरी वाटरको संयुक्त हस्ताक्षरित विज्ञप्तमा गोपालीलाई कारवाही गरेको कुरा खुलाएको छ। विज्ञप्तिमा लेखिएको छ कि नेपाल कम्युनिस्ट पार्टी दलाल पुँजीवादी व्यवस्थाको विकल्पमा वैज्ञानिक समाजवादी व्यवस्थाको लक्ष्य बोकी एकीकृत जनक्रान्तिको कार्यदिशामा संघर्षरत रहेको र वैज्ञानिक समाजवादी आन्दोलनको नेतृत्व गरेकोले […]

२०७८ मंसिर २ गते, बिहीबार