जनपत्रकार संगठनद्वारा पत्रकार महासंघलाई ज्ञापनपत्र
काठमाडौ । जनपत्रकार संगठनले नेपाल पत्रकार महासंघलाई ज्ञापनपत्र बुझाएको छ। सो संगठनका संयोजक शेरबहादुर बिकको नेतृत्वमा गएको केन्द्रिय नेताहरुसहितको टोलीले बुधबार नेपाल पत्रकार महासंघका केन्द्रिय अध्यक्ष विपुल पोख्रेललाई ५ बुंदे ज्ञापनपत्र बुझाएको हो। सो संगठनले न्युनतम पारिश्रमिक,कोभिडका कारण रोजगार गुमाएका संचारकर्मिलाइ पुर्नस्थापन,सदस्यताको निश्पक्ष एवं सुदृढीकरण गर्नुपर्ने ,समानुपातिक विज्ञपन प्रणाली,विदेशिक सहायता नभई स्वदेशी लगानी गरि महांसघलाइ […]
२०७८ पुष ८ गते, बिहीबार