म्यानमारको सैनिक शासकलाई नरसंहार बन्द गर्न आह्वान
काठमाडौं । अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्र , नेपालले म्यानमारको सैनिक शासकलाई नरसंहार तुरुन्त बन्द गर्न आह्वान गर्दै त्यहाँको जननिर्वाचित सरकार र संसदको पुनर्वहाली गर्न तथा लोकतन्त्रको र मानवाधिकारको सम्मान गर्न आह्वान गरेको छ । अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्र , नेपालका अध्यक्ष हस्तबहादुर केसीले आज एक बिज्ञप्ती जारी गर्दै सो आह्वान गरेका हुन्। यस […]
२०७७ चैत्र १७ गते, मंगलवार