अखिल नेपाल महिला संघ क्रान्तिकारी कपिलवस्तुको भेला सम्पन्न

काठमाडौं । अखिल नेपाल महिला संघ क्रान्तिकारी कपिलवस्तुको भेला सम्पन्न भएको छ । भेलालाई सम्बोधन गर्दै संगठनका संयोजक बन्धु चन्दले महिलामाथि शोषण, हिंसा र उत्पीडनका विरुद्ध सम्पूर्ण महिलाहरुले एकीकृत भएर संघर्ष गर्नुपर्ने भन्दै त्यसका लागी संगठनमा आबद्ध हुनुपर्ने बताइन् । उनले महिलाहरुको वास्तविक मुक्ति वैज्ञानिक समाजवादमा मात्र सम्भव हुने बताउदै दलाल राज्यसत्ता विरुद्ध संघर्षको विकल्प […]
२०७७ माघ १७ गते, शनिबार