संसदको हिउँदे अधिवेशन अन्त्य हुदै
काठमाडौं । आज बिहान बसेको मन्त्रिपरिषद्को बैठकले संसदको हिउँदे अधिवेशन अन्त्य गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट अधिवेशन अन्त्य र आव्हान हुने संवैधानिक व्यवस्था छ । सोही व्यवस्था अनुसार आजै राष्ट्रपति विद्यादेवी भण्डारीबाट अधिवेशन अन्त्य हुने अपेक्षा गरिएको छ । आज अपरान्ह १ बजेबाट अधिवेशन अन्त्य हुने एक मनत्रीले […]
२०७८ बैशाख ६ गते, सोमबार