काँग्रेस पदाधिकारी बैठक बस्दै
काठमाडौं । नेपाली काँग्रेसको पदाधिकारी बैठक आज दिउँसो २ बजे नेपाली पार्टी कार्यालय सानेपामा बैठक बस्न लागेको छ । बैठक पार्टीको १४ औं महाधिवेशनका सन्दर्भमा छलफल गर्न डाकिएको बताइएको छ । यस्तैे पार्टी क्रियाशील सदस्यता विवादबारे नेतृत्व तहमा छलफल हुने नेपाली कांग्रेसले जनाएको छ । क्रियाशील छानविन समितिका अनुसार प्रदेश दुईका बारा र सप्तरीका आठवटै […]
२०७८ असार १३ गते, आईतवार