राजनीति

‘अब जनगणतंत्रका लागि बाटो फराकिलो भएको छ’

काठमाडौं । मार्क्सवादी एकता अभियानले प्रधानमन्त्री केपी शर्मा ओलीको संसद विघटन गर्ने कार्यले जनगणतंत्रका लागि बाटो फराकिलो गरेको बताएको छ । अभियानका प्रवक्ता निमकान्त पाण्डेले प्रधानमन्त्री केपी शर्मा ओलीको संसद विघटन गर्ने कार्य बुर्जुवा गणतंत्रात्मक संसदीय पद्धतिकै असफलताको राम्रो उदाहरण भएको बताएका हुन । प्रवक्ता पाण्डेले फेसबुकमा एक स्टाटस लेख्दै अग्रगमनका पक्षधरहरुले बुझ्न सक्ने हो […]

२०७७ पुष ५ गते, आईतवार

प्रधानमन्त्री ओलीद्वारा संसद विघटन गर्न सिफारिस

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्न सिफारिस गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले संसद विघटन गर्न सिफारिस सिफारिस गरेको हो । प्रधानमन्त्री ओलीले बैठकमा ताजा जनादेशका लागि भन्दै संसद विघटनको प्रस्ताव ल्याएको बताइएको छ ।सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आन्तरिक किचलोको परिणाम अन्ततः प्रधानमन्त्री ओलीले […]

२०७७ पुष ५ गते, आईतवार

सर्वोच्च अदालत बार एसोसिएसनको नयाँ नेतृत्वका लागि चुनाव हुदै

काठमाडौं । सर्वोच्च अदालत बार एसोसिएसनको नयाँ कार्यसमितिका लागि आज मतदान हुँदैछ । आज बिहान ८ बजेदेखि २ बजेसम्म मतदानको समय तोकिएको छ । प्रगतिशील तथा समावेशी कानून व्यवसायी समूहको नेतृत्व वरिष्ठ अविधक्ता रविनारायण खनालले उम्मेदवारी दिएका छन । वृहत लोकतान्त्रिक समावेशी पेसागत कानुन व्यवसायी समूहको नेतृत्व वरिष्ठ अधिवक्ता पूर्णमान शाक्यले गरेका छन ।सर्वोच्च बारमा […]

२०७७ पुष ४ गते, शनिबार

रेशम चौधरी र लक्ष्मण थारूलाई जन्मकैद

काठमाडौं । उच्च अदालत दिपायल राजपुरले सांसद रेशमलाल चौधरीलाई जन्मकैदको फैसला सुनाएको छ । बिहीबार रातिसम्म उच्च अदालत दिपायलमा भएको बहसमा सांसद चौधरीसहित अन्य सात जनाको हकमा जन्मकैदको सजाय हुने जिल्ला अदालत कैलालीले यसअघि गरेको आदेश सदर गरेको हो । अदालतले लक्ष्मण थारूलाई पनि जन्मकैदको सजाय सुनाएको छ ।यसअघि घटनाका अर्का दोषी थारूलाई भने जिल्ला […]

२०७७ पुष ३ गते, शुक्रबार

आज धौलागिरी बन्द

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीले आज धौलागिरी क्षेत्र बन्द गरेको छ । सो पार्टीले हिरासतमा रहेका म्याग्दी जनसरकार प्रमुख जगेन्द्र पुन (जगत) को शंकास्पद मृत्यु बारे छानबिनको माग गर्दै आज धौलागिरी क्षेत्र बन्द गरेको हो । अभद्र व्यवहार सम्बन्धी मुद्दामा जिल्ला कारागार पर्वतमा थुनामा रहेकै अवस्थामा मंसिर २४ गते बेहोस भएका म्याग्दीको मालिका गाउँपालिका–३ अदिभाराका […]

२०७७ पुष ३ गते, शुक्रबार

सभामुख सापकोटाद्वारा संवैधानिक परिषद बैठक बहिष्कार

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले संवैधानिक परिषद बैठक बहिष्कार गरेका छन । आज बिहान संवैधानिक परिषदका अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीले बोलाएको परिषद्को बैठकमा सभामुख सापकोटा अनुपस्थित भएका हुन् । परिषद्का अध्यक्ष ओलीले बोलाएको बैठकमा सभामुख सापकोटा अनुपस्थित भएपछि गणपुरक संख्या नपुग्दा बैठकले कुनै निर्णय लिन सकेन । प्रधानमन्त्रीले पर्याप्त तयारी र छलफलबिना बैठक बोलाएको […]

२०७७ मंसिर ३० गते, मंगलवार

नेपाली कांग्रेस सरकारविरुद्ध देशव्यापी विरोध प्रदर्शन गर्दै

काठमाडौ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले आज सरकारविरुद्ध देशव्यापी विरोध प्रदर्शन गर्दैछ। पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि दुर्व्यवहार, भ्रष्टाचार र कोरोना नियन्त्रणमा सरकारको लापरवाहीको विरोधमा कांग्रेसले सरकारविरुद्ध आज ७७ वटै जिल्लामा प्रदर्शन गर्न लागेको हो। सुरुदेखि नै सरकारप्रति नरम नीति लिएको कांग्रेस वरिष्ठ नेता पौडेलमाथि तनहुँमा भएको धरपकडपछि चिढिएको हो।कांग्रेस सभापति शेरबहादुर देउवाले देशभर हुने […]

२०७७ मंसिर २९ गते, सोमबार

कांग्रेसको शालीनतालाई कमजोरी नठान्न चेतावनी

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज एक अपील जारी गर्दै कांग्रेसको शालीनतालाई वर्तमान सत्ताले कमजोरी ठानेकाले अब त्यसको जवाफ दिइने बताएका छन । उनले मंसिर २९ गते सोमबार हुने देशव्यापी प्रदर्शनमा सचेततापूर्वक सहभागि हुन आम जनमानसका नाममा एक अपील जारी गर्दै सरकारले भ्रष्टाचार, कुशासन र अधिनायकवादी आकांक्षामा आफूलाई केन्द्रित गरेकाले सडकमा उत्रन परेको […]

२०७७ मंसिर २८ गते, आईतवार

अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्रद्वारा इरानी पत्रकार जामको मृत्युदण्डको विरोध

काठमाडौं । अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्रले इरानी पत्रकार जामको गैर न्यायिक मृत्युदण्डका विरोधमा र न्याय र समानताको पक्षमा आवाज बुलन्द गर्न हार्दिक अपिल गरेको छ । अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्र नेपालका अध्यक्ष हस्तबहादुर केसीले आज एक बिज्ञप्ति जारी गर्दै सो अपिल गरेका हुन् ।यस बिषयमा अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्रका अध्यक्ष हस्तबहादुर केसीद्धारा […]

२०७७ मंसिर २८ गते, आईतवार

‘कमानसिं लामाले आफ्नै नेताबारे लेखेका कुरा निकै गम्भीर : कुतर्क गरेर क्षमा हुनै सक्दैन’

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका संघीय परिषद् अध्यक्ष तथा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले कमानसिं लामाले आफ्नै नेताबारे लेखेका कुरा निकै गम्भीर भएको बताएका छन । भनिन्छ, मृत्युशैय्यामा रहेको मान्छेले झुटो बोल्दैन तसर्थ मृत्यु अघि लामाले लेखेका कुरा निकै मार्मिक रहेको उनको भनाई छ ।भट्टराइले आज ट्विट गर्दे बह्नेका छन – “भनिन्छ-मृत्युशैय्यामा रहेको मान्छेले […]

२०७७ मंसिर २६ गते, शुक्रबार