राजनीति

७३ जिल्लामा निषेधाज्ञा

काठमाडौं । गृह मन्त्रालयका अनुसार कोरोना संक्रमण बढ्दै गएपछि देशका ७३ जिल्लामा निषेधाज्ञा लगाइएको छ । खोटाङ, तेह्रथुम, पूर्वी रुकुम र मनाङबाहेक सबै जिल्लामा निषेधाज्ञा जारी भएको छ ।यसअघि जारी गरिएका निषेधाज्ञा लम्बिदै गएका छन् भने थप कडाई पनि गरिएको छ । सल्यान, गोरखा, बाजुरा, मकवानपुर, धनुषा, काभ्रे, झापालगायत जिल्लामा फेरि निषेधाज्ञाको समय थप गरिएको […]

२०७८ बैशाख ३१ गते, शुक्रबार

नवनियुक्त प्रधानमन्त्री ओलीको सपथ ग्रहण आज दिउँसो २ः३० बजे

काठमाडाैं । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले आज दिउँसो साढे २ बजे पद तथा गोपनियताको शपथ लिने बताइएको छ ।प्रतिनिधिसभामा रहेका दुई वा दुईभन्दा बढी दलले बहुमत जुटाउन नसकेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले ठूलो दलको नेताका हैसियतमा ओलीलाई बिहीबार उक्त पदमा पुनः नियुक्त गरेको हुन् । तेस्रो कार्यकालका लागि नियुक्त प्रधानमन्त्री ओलीले दिउँसो २ः३० बजे शपथ […]

२०७८ बैशाख ३१ गते, शुक्रबार

बहुमतीय सरकार गठनको सम्भावना टर्दै : ओली पुनः प्रधानमन्त्री बन्ने निश्चित

काठमाडौं । बहुमतीय सरकार गठनको सम्भावना टरेको छ । गतसोमबार प्रधानमन्त्री केपी शर्मा ओली प्रतिनिधिसभामा विश्वासको मत जित्न असफल भएसँगै राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमतको सरकार गठनका लागि दिएको समयसीमा आज राति ९ बजे सकिँदै छ ।आज अपरान्ह प्रधानमन्त्री एंव नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँगको वार्तापछि पत्रकारसँग संक्षिप्त कुरा गर्दै बरिष्ठ नेता माधवकुमार नेपालले राजीनामाको […]

२०७८ बैशाख ३० गते, बिहीबार

एमालेका माधव नेपालसहित चार नेतामाथिको कारबाही फुकुवा

काठमाडौं । नेकपा एमालेको आज बिहान बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले वरिष्ठ नेता माधवकुमार नेपालसहित चार जना नेतामाथि गरिएको कारबाही फुकुवा गरेको छ । बैठकले नेता नेपालसहित भीमबहादुर रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसालमाथिको कारबाही फुकुवा गर्ने निर्णय गरेको हो ।नेकपाबाट छुट्टिएर एमाले भएपछि समानान्तर गतिविधि गरेको र पार्टी निर्देशन उल्लंङ्घन गरेको भन्दै यसअघि उनीहरुलाई […]

२०७८ बैशाख ३० गते, बिहीबार

नयाँ सरकार गठनका लागि दिएको समयसीमा सकिँदै

काठमाडाैँ । गतसोमबार प्रधानमन्त्री केपी शर्मा ओली प्रतिनिधिसभामा विश्वासको मत जित्न असफल भएसँगै राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि दिएको समयसीमा आज सकिँदै छ । राष्ट्रपति भण्डारीले बहुमतको सरकार गठनका लागि तीन दिनको समय दिएर आह्वान गरेकी थिइन् । सरकार गठनका लागि दलहरूकाे प्रयास जारी रहेकाे छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदीय […]

२०७८ बैशाख ३० गते, बिहीबार

नेकपाको पहलमा ६ राजनीतिक दलले बुझाए ज्ञापनपत्र

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीको पहलकदमीमा रुकुम पश्चिममा ६ राजनीतिक दलले संंयुक्त रूपमा जिल्ला प्रशासन कार्यालयलाई ज्ञापनपत्र बुझाएका छन् । जिल्ला सदरमुकाममा ६ राजनीतिक दलको २६ गते बसेको बैठकको निर्णयअनुसार विश्वव्यापी रूपमा फैलिरहेको कोरोनाको रोकथाम नियन्त्रण र सहज जनजीवन निर्वाहका निम्ति पहल र संयुक्त रूपमा खट्ने प्रतिबद्धता व्यक्त गर्दै जिल्ला प्रशासन कार्यालयलाई ज्ञापनपत्र बुझाएको नेकपा […]

२०७८ बैशाख २९ गते, बुधबार

काठमाडौँ उपत्यकामा जेठ १३ गतेसम्म निषेधाज्ञा

काठमाडौँ । कोरोना भाइरस संक्रमण रोकथाम र नियन्त्रण गर्न जारी गरिएको निषेधाज्ञा अब १५ दिन थपिएको छ । काठमाडौँ उपत्यकाका काठमाडौँ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले निषेधाज्ञाको अवधि दुई १५ दिनका लागि थप गर्दै जेठ १३ गतेसम्मका लागि थप गर्ने निर्णय गरेको हो । कोरोनाको दोस्रो लहर शुरु भएपछि कोरोना भाइरस संक्रमण तीव्र […]

२०७८ बैशाख २८ गते, मंगलवार

‘तत्काल अक्सिजन र उपचारको व्यवस्था गर’

काठमाडौं । सर्वोच्च अदालतले अक्सिजन र अस्पतालको सहज व्यवस्थापन गर्न अन्तरिम आदेश जारी गरको छ । न्यायाधीश बमकुमार श्रेष्ठको इजलाशले कोरोना संक्रमित दैनिक रुपमा बृद्धि हुदै गएकाले उपचारका लागि अस्पताल र अक्सिजनको कमीका कारण दैनिक रुपमा नागरिकले ज्यान गुमाएको भन्दै सरकारका नाममा उक्त आदेश जारी गरेको हो । त्यस्तै, सर्वोच्चको आदेशमा निवेदकद्वारा माग गरिएको विषय […]

२०७८ बैशाख २८ गते, मंगलवार

७१ जिल्लामा निषेधाज्ञा !

काठमाडौं । कोरोना संक्रमण रोकथामका लागि निषेधाज्ञा जारी गरिएको जिल्लाको संख्या ७१ पुगेको छ । गृह मन्त्रलायले आज बिहान १० बजेसम्म ७१ जिल्लामा निषेधाज्ञा जारी गरिएको जनाएको छ। अधिकांश जिल्लामा पूर्ण निषेधाज्ञा र केही जिल्लामा निश्चित क्षेत्रमा निषेधाज्ञा जारी गरिएको छ। पछिल्लो पटक लमजुङमा जिल्लाभर निषेधाज्ञा जारी गरिएको गृह मन्त्रलायले जनाएको छ।

२०७८ बैशाख २८ गते, मंगलवार

नेकपा रूपन्देहीद्धारा कोरोनाविरुद्ध जनचेतनामूलक कार्यक्रम संचालन

बुटवल । नेपाल कम्युनिस्ट पार्टी रूपन्देहीले देशव्यापी रूपमा आक्रान्त र हैरानी पारिरहेको विषम परिस्थितीमा कोभिड–१९ विरुद्ध जनचेतनामूलक कार्यक्रम सुरु गरेको छ । आइतबार जिल्लास्थित रानीगन्जबाट स्थानीय जनताहरूको सामान्य उपस्थितीमा कोभिड–१९ विरुद्ध जनचेतनामूलक कार्यक्रमको सुरु गरिएको र सर्वसाधारण जनतालाई मास्क र सानीटाइजर वितरण गरेको नेकपा रूपन्देहीले बताएको छ । कार्यक्रममा नेकपा रूपन्देहीका जिल्ला सेक्रेटरी विश्वास लगायत […]

२०७८ बैशाख २७ गते, सोमबार