राजनीति

जनपत्रकार सङ्गठनद्वारा संयोजक विकलाई तत्काल रिहा गर्न माग

काठमाडौँ । जनपत्रकार सङ्गठन नेपालले सङ्गठनका संयोजक शेरबहादुर विकलाई तत्काल रिहा गर्न माग गरेको छ। संयोजक विकलाई काठमाडौँ जिल्ला प्रशासन कार्यालयले रिहा गरेलगत्तै प्रहरीले पुनः गिरफ्तार गरी अछाम पुर्याएकोमा गम्भीर ध्यानाकर्षण भएको जनाउँदै तत्काल रिहा गर्न माग गरेको हो । जनपत्रकार सङ्गठन नेपाल राष्ट्रिय सम्मेलन आयोजक समितिकी कार्यालय सचिव जानकी चौधरीले बिहिबार प्रेस विज्ञप्ति जारी […]

२०७७ माघ ८ गते, बिहीबार

नेकपा कालीकोटद्वारा विद्यमान सत्ताविरुद्ध जनतासँग अन्तरक्रिया

काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टी कालीकोटले विद्यमान सत्ताविरुद्ध जनतासँग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको बताइएको छ । सो पार्टीको एरिया नं ४ ले स्थानीय बासिन्दासँग दलाल पुँजीवादी सत्ताको विकल्पमा अन्तरक्रिया गरेको हो । जिल्ला सेक्रेटरी रणदीपको प्रमुख आतिथ्य र सुवासको सञ्चालनमा सम्पन्न कार्यक्रममा राजनीतिक दल, शिक्षक, बुद्धिजीवी र जनसमुदायको उल्लेख्य सहभागिता रहेको कालीकोटबाट प्राप्त समाचारमा जनाइएको छ […]

२०७७ माघ ८ गते, बिहीबार

ट्रेड युनियन महासङ्घद्वारा बास्तोलालाई तत्काल रिहा गर्न माग

काठमाडौँ । अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासङ्घले नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सचिवालय सदस्य धर्मेन्द्र बास्तोलालगायत नेता–कार्यकर्र्तालाई तत्काल रिहा गर्न माग गरेको छ । नेपाल कम्युनिस्ट पार्टीनिकट सो महासङ्घका संयोजक विनोद थापाले जारी गरेको विज्ञप्तिमा बास्तोलालगायत नेता – कार्यकर्ताको गिएफ़्तारीको बिरोध गर्दै मजदुरविरोधी श्रम ऐन–कानुनको खारेजी र सरकारले मजुरहरूमाथि गरिरहेको दमन, धरपकडको समेत विरोध गरिएको […]

२०७७ माघ ७ गते, बुधबार

भारतले नेपालसहितका देशलाई कोरोना खोप उपलव्ध गराउने

काठमाडौं । भारतीय विदेश मन्त्रालयले बिज्ञप्ति जारी गर्दै आजदेखि नेपालसहितका देशलाई कोरोना भाइरसविरुद्धको खोप उपलब्ध गराउने जनाएको छ। कोभिड महामारीसँग जुझ्न नेपाल, भुटान, माल्दिभ्स, बाङ्ग्लादेश, म्यानमार र सेसल्सलाई खोप अनुदानमा वितरण गरिने भारतीय विदेश मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।यस्तै श्रीलंका, अफगानिस्तान र मोरिससलाई त्यहाँका नियामक निकायले स्वीकृति दिएपछि खोप उपलब्ध गराउने जनाएको छ। नेपाल सरकारले […]

२०७७ माघ ७ गते, बुधबार

न्यौपाने र तोलाङ्गीलाई तत्काल रिहा गर्न माग

काठमाडौँ । अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासङ्घले महासङ्घका केन्द्रीय सदस्य सरोजप्रसाद न्यौपाने र काठमाडौँ जिल्ला अध्यक्ष नारायण तोलाङ्गीलाई तत्काल रिहा गर्न माग गरेको छ । न्यौपाने र तोलाङ्गीलाई गत पुस ९ गते काठमाडौँबाट प्रहरीले गिरफ्तार गरेको थियो । महासङ्घका संयोजक विनोद थापाले जिज्ञप्ति जारी गरी गिरफ्तार गरिएका सङ्गठनका नेताहरूलाई बालाजु प्रहरी हिरासतमा राखी झूट्टा […]

२०७७ माघ ६ गते, मंगलवार

बास्तोलाको रिहाइको माग गर्दै देशभर प्रदर्शन

काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सचिवालय सदस्य धर्मेन्द्र बास्तोलालगायत नेकपा नेता–कार्यकर्ताको रिहाइको माग गर्दै देशभर प्रदर्शन गरिएको छ । यसैक्रममा नेकपा निकट जनगणतान्त्रिक सम्पर्क मञ्च केन्द्रीय समन्वय समिति नेपालले पार्टीको केन्द्रीय कार्यक्रमअनुसार सामाजिक फासिवादी सरकारले गैरन्यायिक ढङ्गले पार्टीका नेताहरूलाई गिरफ्तार गरेको विरोधमा काठमाडौँमा विरोध सभा सम्पन्न गरेको जनाइएको छ । विरोध सभालाई सम्बोधन गर्दै मञ्चका […]

२०७७ माघ ६ गते, मंगलवार

नेकपाद्वारा निरु थापालाई तत्काल रिहा गर्न माग

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी गण्डक ब्युरोले ब्युरो सदस्य निरु थापालाई बाटोमा हिडिरहेको अवस्थामा माघ ३ गते टोखा नगरपालिका काठमाडौँबाट विनाकारण गिरफ्तार गरेको घटनाप्रति घोर निन्दा एवम् भत्र्सना गर्दै अविलम्ब रिहाइको जोडदार माग गरेको छ । ब्युरो इन्चार्ज शिवाले आइतबार प्रेस विज्ञप्ति निकाली केन्द्रीय सचिवालय सदस्य धर्मेन्द्र बास्तोला ‘कञ्चन’ लगायत नेताहरूलाई बिनाकारण गिरफ्तार गरेकोमा घोर […]

२०७७ माघ ५ गते, सोमबार

बुद्धिजीवी सङ्गठनद्वारा बस्तोलालाई तत्काल रिहा गर्न माग

काठमाडौँ । नेपाल राष्ट्रिय बुद्धिजीवी सङ्गठनले नेपाल कम्युनिस्ट पार्टीका सचिवालय सदस्य धर्मेन्द्र बास्तोलालाई अविलम्ब रिहा गर्न माग गरेको छ । सो सङ्गठनका महासचिव व्यापक नेपालीले बिज्ञप्ति जारी गरी सरकारले गिरफ्तारीको शृङ्खलालाई निरन्तरता दिनु गैरराजनीतिक व्यवहार भएको ठोकुवा गरेका छन् । उनले यो दमन र गिरफ्तारीको शृङ्खलालाई रोकेर सम्पूर्ण राजबन्दीलाई बिनासर्त तत्काल रिहा गर्न पनि अपिल […]

२०७७ माघ ३ गते, शनिबार

जनगणतान्त्रिक सम्पर्क मञ्चद्वारा गिरफतार नेतालाई रिहा नगरे आन्दोलन गर्ने उदघोष

काठमाडौँ । जनगणतान्त्रिक सम्पर्क मञ्च केन्द्रीय समन्वय समितिले नेपाल कम्युनिस्ट पार्टीका सचिवालय सदस्य धर्मेन्द्र बास्तोला , सो समितिका वरिष्ठ उपाध्यक्ष सुरेश अधिकारीलगायत नेता–कार्यकर्तालाई अविलम्ब रिहा गर्न माग गरेको छ । नेपाल कम्युनिस्ट पार्टीनिकट सो मञ्चका अध्यक्ष कमानसिंहले शुक्रबार बिज्ञप्ति जारी गर्दै नेताहरूलाई रिहा नगरिए सशक्त आन्दोलनमा जाने चेतावनी समेत दिएका छन । अध्यक्ष कमानसिंहले जारी […]

२०७७ माघ २ गते, शुक्रबार

कञ्चनलाई तत्काल रिहा नगरे संसारभरिबाट प्रतिरोध सङ्घर्ष गर्ने चेतावनी

काठमाडौँ । प्रवासी नेपाली जनसमाज भारतले नेकपाका सचिवालय सदस्य कञ्चनलगायत गिरफ्तार नेता–कार्यकर्तालाई अविलम्ब रिहा नगरिए संसारभरबाट प्रतिरोध संघर्ष सञ्चालन गर्ने चेतावनी दिएको छ । जनसमाजका अध्यक्ष आजाद सेन थापाले विज्ञप्ति जारी गरी उक्त कायरतापूर्ण गिरफ्तारीविरुद्ध नेकपाले माघ १० गते घोषणा गरेको नेपाल बन्द कार्यक्रमलाई नैतिक समर्थन गर्ने पनि जनाएका छन् ।थापाद्वारा जारी प्रेस विज्ञप्तिमा भनिएको […]

२०७७ माघ २ गते, शुक्रबार