कारबाहीमा परेका कटुवाल, अधिकारी, पौडेल र ढुङ्गानासंग सचेत रहन आग्रह
काठमाडौँ । जनगणतान्त्रिक सम्पर्क मञ्चले कारबाहीमा परिसकेका र पार्टीको सम्पर्कमै नरहेका सुरेश अधिकारी, दुर्गा अधिकारी, अर्जुन कटुवाल, बुद्धि ढुङ्गाना र विक्रम पौडेलसँग सावधान रहन आग्रह गरेको छ। मञ्च केन्द्रीय अध्यक्ष कमानसिंहले एक विज्ञप्ति जारी गरी पहिले नै कारबाहीमा परिसकेका र पार्टीको सम्पर्कमै नरहेका सुरेश अधिकारी, दुर्गा अधिकारी, अर्जुन कटुवाल, बुद्धि ढुङ्गाना र विक्रम पौडेलले सङ्गठनको […]
२०७८ जेष्ठ १८ गते, मंगलवार