तीनबुँदे सहमति इमानदारीता पुर्बक कार्यान्वयन गर्न माग
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी मकवानपुरले तीनबुँदे सहमति इमानदारीता पुर्बक कार्यान्वयन गर्न माग गरेको छ। सो पार्टीका केन्द्रीय सदस्य तथा मकवानपुर जिल्लाका इन्चार्ज नयनले तीनबुँदे सहमति कार्यान्वयनमा सरकारले ढिलासुस्ती गरिरहेको प्रस्ट पार्दै सहमतिप्रति सरकार इमानदार नभएमा पार्टी सङ्घर्षमा उत्रिने बताएका छन् । सङ्घर्षको परिणामको जिम्मेवार पनि सरकार आफैँ हुनुपर्ने उनले बताएका छन् ।नेकपा मकवानपुरको १७ […]
२०७८ असार २९ गते, मंगलवार