नेकपा सिन्धुपाल्चोकद्वारा जनसंगठन तथा जनसेवा अभियानलाई तिब्रता
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी सिन्धुपाल्चोकले जनसंगठन तथा जनसेवा अभियानलाई जिल्लामा तिब्रता दिइरहेको छ ।सोही अभियान अन्तर्गत सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकामा व्यापक रुपमा भित्तेलेखन, सहिद परिवार भेटघाट, राजनैतिक भेटघाट, जनसंगठन निर्माण, उत्पादन कार्यमा सहभागी भइरहेको बताइएको छ । साथै दलाल सत्ताबाट भइरहेको विकास निर्माणमा ढिलासुस्ती, अनियमितता, भ्रष्टाचार, अपारदर्शिताप्रति खबरदारी, सचेत र निगरानी गर्दै जनताको साथमा निरन्तर […]
२०७८ श्रावण ९ गते, शनिबार