राजनीति

‘भारतीय ज्यादती तत्काल बन्द गर ‘

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रिय सदस्य तथा बाँके/बर्दिया इन्चार्ज उदयले भारतीय पक्षद्वारा नेपालीमाथि हुने हर-प्रकारका ज्यादती तत्काल बन्द गर्न चेतावनी दिएका छन । महाकाली नदि पार गर्ने क्रममा भारतिय सिमा सुरक्षा बल एसएसबीले तुईन काटिदिए पछि महाकाली नदिमा खसेर जय सिंह धामीको हत्याको विरोधमा आयोजित विरोध सभालाईइ सम्बोधन गर्दै नेता उदयले सो चेतावनी दिएका […]

२०७८ श्रावण १९ गते, मंगलवार

धामीको हत्यामा सरकार नतमस्तक बन्नु निन्दनीय

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रिय सदस्य तथा मकवानपुर इन्चार्ज नयनले जयसिंह धामीको अमानवीय हत्याको घोरनिन्दा र भर्त्सना गर्दै आफ्नो देशको नागरिक जयसिंह धामीले आफ्नै आगनमा विदेशीको हातबाट ज्यान गुमाइरहँदा पनि नेपाल सरकार नतमस्तक भएर बसिरहेको विषय प्रति पनि असन्तुष्टि व्यक्त गरेका छन्। नेपाल कम्युनिस्ट पार्टी मकवानपुरले बागमती प्रदेशको राजधानी तथा मकवानपुर जिल्लाको उपमहानगरपालिका हेटाैंडामा […]

२०७८ श्रावण १९ गते, मंगलवार

‘ जनमतसंग्रह घोषणा गर’

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा दाङ इन्चार्ज शितलले जनताको मतलाई निर्णायक मान्ने भए जनमतसंग्रह घोषणा गर्न संसदीय दलहरुलाई चुनौती दिएका छन् । सो पार्टीले आयोजना गरेको भारतीय एसएसबीद्वारा दार्चुलामा जयसिंह धामी हत्याको विरोधमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै नेता शितलले यस्तो चुनौती दिएका हुन् । इन्चार्ज शितलले केही प्रतिक्रियावादी, दक्षिणपन्थी, अवसरवादी र […]

२०७८ श्रावण १९ गते, मंगलवार

नेकपा कालिकोटद्वारा दार्चुला घटनाको बिरोधमा जिल्लाभर बिरोध सभा

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी कालिकोटले यही श्रावण १५ गते दार्चुला जिल्लाको ब्यास गाउपालीकामा तुईन तर्दा भारतिय सिमा सुरक्षा बलSSB ले तुइन काटेर महाकाली नदीमा बेपत्ता पारेको घटनाबिरुद्द जिल्लाका सबै स्थानिय तहहरुमा बिरोध सभा सम्पन्न गरेको छ । सदरमुकाम मान्ममा सयुक्त जनबर्गिय संगठनको अायोजनामा बिरोध सभा गरिएको थियो भने अन्य सबै स्थानिय तहमा नेकपा नगरकमिटी […]

२०७८ श्रावण १८ गते, सोमबार

नेकपा दार्चुला घटनाको विरोधमा देशव्यापी विरोध सभा गर्दै

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीले दार्चुलाका जयसिंह धामीलाई भारतीय एसएसबीले तुइन काटेर बेपत्ता बनाएको विरोधमा आज देशव्यापी विरोध सभा गर्न लागेको छ । नेकपाले पुर्वघोषित संघर्षको कार्यक्रमअनुसार नेकपाले आज दिउसो २ बजे देशव्यापी विरोध सभा गर्न लागेको हो । घोषित कार्यक्रम अनुसार नेकपाले आज काठमाडौँमा नेकपाले सुन्धाराबाट जुलुस सुरु गर्ने र न्यूरोड, भोटाहिटी हुँदै जुलुस […]

२०७८ श्रावण १८ गते, सोमबार

नेकपासहित २२ दलीय गठबन्धनद्वारा दार्चुला घटनाका दोषीलाई कारबाहीको दायरामा नल्याए सडक संघर्ष गर्ने चेतावनी

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीसहित २२ दलीय गठबन्धनले दार्चुला घटनाका दोषीलाई कारबाहीको दायरामा नल्याए सडक संघर्ष गर्ने चेतावनी दिएको छ । गठबन्धनले आइतबार जारी गरेको संयुक्त वक्तव्यमा घटनाबारे अविलम्ब कूटनीतिक पहल गरी यो घटनामा संलग्न दोषीलाई कारवाहीको दायरामा ल्याउने काम गर्न शेरबहादुर देउवा नेतृत्वको सरकारसँग माग गरिएको छ । अन्यथा सडक सङ्घर्षमा उत्रनुबाहेक अर्को विकल्प […]

२०७८ श्रावण १७ गते, आईतवार

नेकपा झापाद्वारा जयसिंह हत्याविरूद्व विरोध प्रदर्शन

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी झापाले दार्चुलामा भारतीय सीमा सुरक्षा बलका सुरक्षाकर्मी (एसएसबी ) ले तुइन काट्दा भएको जयसिंह धामी मृत्यु प्रकरणमा भारतीय हस्तक्षेपका विरूद्व विरोध प्रदर्शन गरेको छ । शनिबार अपरान्ह ३ बजे मेचिनगर नगरपालिका वडा नम्बर ६ स्थित सिमानाका काकडभिट्टामा नेपाल कम्युनिस्ट पार्टीले जयसिंह धामि हत्या प्रकरणमा विरोध प्रदर्शन गरेको हाे । नेपाल […]

२०७८ श्रावण १७ गते, आईतवार

चार कम्युनिष्ट पार्टीद्वारा भारतीय सिमा सुरक्षा बलको ज्यादतिको निन्दा

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी,नेकपा (क्रान्तिकारी माओबादी ) , नेकपा वैज्ञानिक समाजवादी र ऋषि कट्टेल नेतृत्वको कम्युनिष्ट पार्टीले भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले तुईन काटेर दार्चुला जिल्लाको व्यास गाँउपालिका–२ मालघाटबाट ३५ वर्षिय नेपाली युवा जयसिँह धामीलाई महाकालीमा खसालेर बेपता बनाएको घटना अमानवीय, आततयी र वर्बरतापुर्ण भएको जनाउदै उक्त घटनाको कडा निन्दा गरेका छन । चार […]

२०७८ श्रावण १६ गते, शनिबार

नेपाल कम्युनिस्ट पार्टीद्वारा दार्चुला घटनाको विरोधमा देशव्यापी प्रदर्शन

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीले भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले तुईन काटेर दार्चुला व्यासका ३५ वर्षीय जयसिंह धामीलाई महाकालीमा खसालेर हत्या गरेको बिरोधमा शनिबार  अपरान्ह देशव्यापीरुपमा बिरोध प्रदर्शन गरेका   छन । यसैक्रममा  काठमाडौंको शान्तिबाटिकाबाट शुरु भएको र्याली विभिन्न ठाउँमा प्रदर्शन गर्दै अन्तमा सोही ठाउँमा पुगेर कोणसभामा परिणत भएको थियो । र्यालीपछिको कोणसभालाई नेपाल कम्युनिस्ट पार्टीका […]

२०७८ श्रावण १६ गते, शनिबार

देजमोद्वारा एसएसबीको अपराधिक कार्यको विरोध

काठमाडौं । देजमोले भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले तुईन काटेर दार्चुला व्यासका३५ वर्षीय जयसिंह धामीलाई महाकालीमा खसालेर हत्या गरेको भन्दै बिरोध जनाएको छ । सो संगठनका अध्यक्ष सीपी गजुरेलले विज्ञप्ति प्रकाशित गर्दै उक्त घटनाको अविलम्ब छानविन गरी अपराधीलाई कडाभन्दा कडा कारवाही गर्न/गराउनसरकारसँग जोडदार माग गरिएको छ ।यही श्रावण १५ गते व्यास गाउँपालिका–२ राङ्थाङ बस्तीका ३५ […]

२०७८ श्रावण १६ गते, शनिबार