अधिनायकवाद लाद्ने गुरुयोजना असफल
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषिराम कट्टेलले नेपाल कम्युनिष्ट पार्टीको नामसँग सम्बन्धित पहिचान अतिक्रमण हुनेगरी निर्वाचन आयोगमा जबर्जस्ती रुपमा दर्ता गरिएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को नाम सर्वोच्च अदालतले खारेज गरिदिएको बताए । सर्वोच्चले आफ्नो पक्षमा फैसला गरेपछि मंगलबार एक विज्ञप्ती जारी गर्दै कट्टेलले भने, ‘विसर्जनवादमा पतन भएका एमाले र माओवादी केन्द्र मिलेर बनेको […]
२०७७ फाल्गुन २५ गते, मंगलवार